समाचार

म्यानमारमा गएकाे शक्तिशाली भूकम्पमा परी १४४ को मृत्यु

म्यानमारमा गएकाे शक्तिशाली भूकम्पमा परी १४४ जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो तीन बजे म्यानमारको राजधानी नेपिडो केन्द्रबिन्दु भएर ७.७ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी १४४ जनाको मृत्यु भएको...

२ वर्ष अगाडि

हट्याे तिनकुने क्षेत्रकाे कर्फ्यु

काठमाडौंकाे तिनकुनेमा जारी गरेको कर्फ्यु हटेको छ । आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो ।

२ वर्ष अगाडि

कर्फ्युको समय भाेलि बिहान ७ बजेसम्मका लागि थप

काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय शनिबार बिहान ७ बजेसम्मका लागि थपेकाे छ ।

२ वर्ष अगाडि

राजावादीको आन्दोलनमा पत्रकारले गुमाए ज्यान

काठमाडौं । राजावादीको आन्दोलनमा एक पत्रकारको मृत्यु भएकाे छ। तिनकुने भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश...

२ वर्ष अगाडि

चुनाव निष्कर्ष :गणतन्त्रवादीतर्फ शान्त, राजावादि अराजक

आज भएको गणतन्त्रवादीतर्फ समाजवादी मोर्चाको प्रदर्शनमा करिब ३५ हजार मानिस उपस्थित भएको बताइएको छ ।

२ वर्ष अगाडि

तीनकुने क्षेत्रमा कर्फ्यु

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । काठमाडौं प्रशासनले राजावादी...

२ वर्ष अगाडि

कोटेश्वरको भाटभटेनीमा तोडफोड

काठमाडौं । राजावादीले कोटेश्वरको भाटभटेनीमा तोडफोड गरेका छन्। राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको हाे।

२ वर्ष अगाडि

कुलमानको बर्खास्तीबारे बोल्न तयार भए प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे बोल्न तयार भएका छन् । प्रतिपक्षी दलले कुलमानको बर्खास्ती बारे प्रमलाई बोल्न पर्ने भन्दै सांसद अबरुद्ध गर्दै आएका...

२ वर्ष अगाडि

राजावादी उग्र बन्दा तनावग्रस्त तिनकुने

काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक नै खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार नै गर्नुपरेको थियो । प्रदर्शन र सभा बिथोलिएको...

२ वर्ष अगाडि

सम्बोधन स्थल छाडेर हिँडे राजावादी पक्षका नेता

काठमाडौं । राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन् । प्रहरीले अश्रुग्यास प्रहार भएपछि अहिले प्रदर्शनकर्ता तितरबितर भएका छन्न । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएकोमा त्यहाँको प्रहरी...

२ वर्ष अगाडि
1 … 382 383 384 385 386 … 1,398