समाचार

थप २३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६३७ पुग्यो

काठमाडौं, २३ मंसिर । कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २३ जना संक्रमतिको मृत्यु भएको हो । यो सहित...

६ वर्ष अगाडि

थप १३८२ जनामा कोरोना पुष्टि, १६२१ जना संक्रमण मुक्त

काठमाडौं, २३ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १३८२ जनामा कोरोना संक्रमण देखिएको...

६ वर्ष अगाडि

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । मंगलवार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेसंगै सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको हो ।

६ वर्ष अगाडि

मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या, विप्लव समूह संलग्नताको आशंका

मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो ।

६ वर्ष अगाडि

आज सगरमाथाको नयाँ उचाइ घोषणा हुँदै, उचाइ केही बढ्ने

काठमाडौं । आज सगरमाथाको नयाँ उचाइ घोषणा हुँदैछ । अपरान्ह १ः ४५ बजे हुने उक्त घोषणाको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दैछ । सगरमाथाको उचाइ घोषणा नेपाल र चीनले संयुक्त रुपमा...

६ वर्ष अगाडि

मंसिर मसान्तसम्म लाइसेन्स नवीकरण गर्दा जरिवाना छुट

मंसिर मसान्तसम्म लाइसेन्स नवीकरण गर्दा जरिवाना छुट हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको छ ।

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा थप ४४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २२ मंसिर । काठमाडौं उपत्यकामा थप ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लाका ३ सय ४४, भक्तपुरमा ३१, ललितपुरमा...

६ वर्ष अगाडि

कोरोना भाइरस नेपालः २४ घण्टामा थप १०१४ सङ्क्रमित, २० जनाको मृत्यु

सोमवार नेपालमा १,०१४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल ६,२२० जनाबाट सङ्कलित नमुनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण फेला...

६ वर्ष अगाडि

अर्घाखाँची सिमेन्टले रुपन्देहीको सियारीमा स्वास्थ्य केन्द्र बनाउँदै

काठमाडौं । अर्घाखाँची सिमेन्ट कम्पनीले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं.२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । कम्पनीले लगभग एक करोड रुपैँया बराबरको लागतमा मैनहियामा बनाउन लागेको सो स्वास्थ्य...

६ वर्ष अगाडि

सगरमाथाको नयाँ उचाइ मंगलवार सार्वजनिक गरिने

सगरमाथाको नयाँ उचाइ मंगलवार सार्वजनिक गरिने भएको छ । चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा ऐतिहासिक साझेदारी भएको कारण मङ्गलवार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने सरकारले बताएको छ ।

६ वर्ष अगाडि
1 1,051 1,052 1,053 1,054 1,055 1,351