समाचार

थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, १४५५ जना संक्रमण मुक्त

काठमाडौं, ९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार २ सय ६२ जनाको...

६ वर्ष अगाडि

न्यून चापिय क्षेत्र उत्तर-पूर्व सर्दै, कस्तो रहन्छ आगामी तीन दिनको मौसम ?

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र २ का थोरै तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ ।

६ वर्ष अगाडि

एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु, मृत्युदर ०.६५ प्रतिशत

काठमाडौं, ८ असोज । नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको...

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ८ असोज । काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण...

६ वर्ष अगाडि

थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १८ हजार ४३७

काठमाडौं, ८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४ सय ४९ जनाको...

६ वर्ष अगाडि

तीन महिनामा बाढी, पहिरो र चट्याङले लियो ३४२ जनाको ज्यान,२९९ जना घाइते

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरोमा १ सय जना हराईरहेका छन् । २९९ जना घाइते भएका छन् ।

६ वर्ष अगाडि

पाल्पामा पहिरो: दुई ठाउँमा घर पुरिदा ६ जना बेपत्ता

पाल्पा ८ असोज । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो । होमबहादुर...

६ वर्ष अगाडि

मनसुन लम्बियो: धेरै स्थानमा भारी वर्षा, शनिबारबाट मौसममा सुधार

यसको प्रभावले सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा...

६ वर्ष अगाडि

‘नेपाल र चीनबीच सीमाको समस्या छैन्, निर्मित भवन चिनियाँ भूभागमै बनेको हो’

‘बनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको पाइएको रहेछ’, उनले भने, ‘त्यसकारण नेपाल र चीनबीच सीमाको समस्या छैन् ।’

६ वर्ष अगाडि

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि फेरि लकडाउन गर्न सिफारिस गरेको छ। बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी...

६ वर्ष अगाडि
1 1,089 1,090 1,091 1,092 1,093 1,350