समाचार

जग्गा कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

२०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले प्लटिङ गर्न स्वीकृति लिने र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो । त्यसयता रोकिएको कित्ताकाट फुकुवा गर्ने निर्णय...

६ वर्ष अगाडि

काठमाडौंमा ६ सहित थप १५ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ वटा जिल्लाका ५ महिला र १० पुरुषको मृत्यु भएको हो ।

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २९ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार सोमबार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका...

६ वर्ष अगाडि

थप ११७० जनामा कोरोना संक्रमण पुष्टि, ८७९ जना डिस्चार्ज

काठमाडौं, २९ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ८ सय...

६ वर्ष अगाडि

यसरी सकियो विश्वव्यापी बालबालिका सांगीतिक महोत्सव (फोटोफिचर)

काठमाडौं । स्पाईनी ब्याबलर इभोलुसनकोे आयोजनामा विश्वव्यापी बालबालिका सांगीतिक महोत्सव शनिबार सम्पन्न भएको छ । अनलाईन सांगीतिक महोत्सवमा महोत्सव नेपाल लगायत अमेरिका, नेडरल्याण्ड, स्विट्जरल्याण्ड लगायतका २५ बालबालिकाको सहभागिता रहेको थियो...

६ वर्ष अगाडि

राहदानीसम्बन्धी सेवा पुनः सञ्‍चालन, अब झापा र पोखराबाट पनि लिन सकिने

काठमाडौं, २८ भदौं । अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानी सम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गत साउन...

६ वर्ष अगाडि

पीसीआर परीक्षणको शुल्क घट्यो, अब सबै ल्याबमा दुई हजारमै परीक्षण

काठमाडौं, २८ भदौं । सरकारले देशभरका सबै अस्पतालमा पीसीआर परीक्षणको शुल्क घटाएको छ। परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा...

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा ५९७ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २८ भदौं । काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको...

६ वर्ष अगाडि

काठमाडौंमा ६ सहित थप ९ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ महिला र ६ जना पुरुषसहित थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

६ वर्ष अगाडि

थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि, ११७३ जना डिस्चार्ज

काठमाडौं,२८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार १ सय ६५...

६ वर्ष अगाडि
1 1,095 1,096 1,097 1,098 1,099 1,350