विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टी भएको छ ।
काठमाडौं, १७ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा ५ जना र भक्तपुर १...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको...
उनी भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा समेत पहिचान बनाएका कर्मचारी हुन् । प्रहरीले उनीमाथि दुब्र्यवहार गरेको अभियोगमा दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं, १७ साउन । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रहरी हेडक्वार्टरमा बस्ने र सभामुखको सुरक्षामा खटिने प्रहरीमध्ये एक जनालाई कोरोना...
वीरगन्ज, १७ साउन । संघीय सांसद प्रदीप यादवसहित थप ६४ जनाामा कोरोना भाइरसको संक्रमण भएको छ । सांसद यादवसहित पर्सामा ६१ जनाका कोरोना संक्रमण पुष्टि भएको हो । यहाँ संक्रमित...
माथिबाट खसेको पहिरोसहितको ढुंगाले घर पुरिँदा माझीकी पत्नी ३० वर्षीया बिना माझी (बोटे), उनका छोराहरु ९ वर्षीय सागर, ७ वर्षीय हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको...
काठमाडौं, १६ साउन । विहिबार र शुक्रबार गरि नुवाकोटको थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र त्रिवि...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा थप चार जनाको कोरोनाका कारण मृत्यु भएको हो ।
काठमाडौं, १६ साउन । पछिल्लो २४ घण्टामा थप उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार काठमाडौंमा ३२, ललितपुरमा ५...
© 2026 Cloud Patrika. All Rights Reserved.