अपराह्नबाट १६ गतेसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहिरहने तथा पर्याप्त जलवाष्पयुक्त हावा पनि भित्रिरहने सम्भावना रहेकाले ३–४ दिनसम्म मनसुन सक्रिय हुने जानकारी दिएको हो।
काठमाडौं, ११ साउन । वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएका भारत विहारका ६५ वर्षीय पुरुषको कोरोना संक्रमण पुष्टि...
स्वास्थ्य मन्त्रालयका प्रबक्ताले संक्रमण घटेको हुँदा परीक्षण गर्ने नमुना कम भएकोले परीक्षण घटेको हो भनेका छन् | अहिले संक्रमितको संख्या घटेको छैन तर स्वास्थ्य मन्त्रालय अलमलमा परेर लक्षित बर्ग पहिचान...
नुवाकोट ११ साउन । नुवाकोटको थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आइतबार सुर्यगढी गाँउपालिकको २४ वर्षीय...
काठमाडौं, ११ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा दुई जना,...
काठमाडौं, ११ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर...
सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकनको निवेदनमा फैसला गर्दै अनुमति दिएका हुन् ।
काठमाडौं, ११ साउन । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोनाको संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो । प्रहरी अस्पतालमा...
काठमाडौं, ११ साउन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना...
नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ जना पुगेको छ । नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.