समाचार

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो

काठमाडौं, २३ जेठ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

६ वर्ष अगाडि

थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१२ पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा थप २७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २७८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

६ वर्ष अगाडि

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन

काभ्रे २३ जेठ । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा...

६ वर्ष अगाडि

असारदेखि ६ चरणमा लकडाउन खोल्ने सरकारको तयारी, यस्तो छ खाका

जनजीवन, आर्थिक गतिविधिको निरन्तरता र नियमितताको सन्तुलन राख्न लकडाउनको हालको स्वरुप परिवर्तन गर्न खाका तायार पारेको हो । यसका लागि मिति तोकेरै छ चरणमा गर्ने गरी स्वरुप तयारी गरिरहेको छ...

६ वर्ष अगाडि

क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएका सुर्खेतका युवामा कोरोना पोजेटिभ

काठमाडौं, २३ जेठ । कोरोना भाइरसको संक्रमणका कारण सुर्खेतमा एक जनाको मृत्यु भएको छ । बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको हो । पञ्चपुरी नगरपालिका–१ हाँसे...

६ वर्ष अगाडि

रोल्पा विस्फोटका मृतक बालबालिकाको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने निर्णय

काठमाडौं, २२ जेठ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रोल्पा बम विस्फोटमा ज्यान गुमाएका बालबालिकाको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ। वैशाख १८ गते साँझ बम...

६ वर्ष अगाडि

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी, के हो स्वास्थ्य संकटकाल ?

काठमाडौं, २२ जेठ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । सरुवा रोगको सङ्क्रमण २ हजार भन्दा माथी गएको अवस्थामा स्वास्थ्य सङ्कटकाल घोषणा गर्न सक्ने प्रावधान...

६ वर्ष अगाडि

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं, २२ जेठ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमणको पुष्टि...

६ वर्ष अगाडि

थप ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६३४ पुग्यो

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको मन्त्रालयले बताएको छ ।

६ वर्ष अगाडि

स्वास्थ्यकर्मीले अत्याधिक भत्ता माग्नु आपत्तिजनकः संसदीय समिति

संघीय संसदको महिला तथा सामाजिक समितिले स्वास्थ्यकर्मीहरुले जारी कार्यविधिहरुको अपव्याख्या गरी अत्याधिक भत्ता रकम माग गर्नु अमर्यादित भएको बताएको छ ।

६ वर्ष अगाडि
1 1,164 1,165 1,166 1,167 1,168 1,349