काठमाडौंमा कोरोना संक्रमित देखिएपछि सुरक्षा सतर्कताको नाममा टोलबासीले टोलमा बन्द गरेका थिए । टोलमा प्रवेश निषेध गरिएकोले अत्यबाश्यक काममा हिंँड्ने मानिस र सवारीलाई समेत समस्या परेको जनगुनासो बढेको थियो ।
कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाका नवजात शिशुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। नवजात शिशुमा भने जन्डिसको समस्या देखिए पनि अन्य सबैको अवस्था सामान्य रहेको स्रोतले...
काठमाडौं, ५ जेठ । नेपालमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना...
०७६ असार मसान्तमा रु.१० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बृद्धि भई २०७६ चैत मसान्तमा रु.११ खर्ब ५५ अर्ब ९० करोड बराबर पुगेको...
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरेको हो ।
काठमाडौं, ४ जेठ । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी स्वास्थ्य प्रतिष्ठानको परीक्षणमा एक स्वास्थ्यकर्मीसहित तीन जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । मोरङको विराटनगर...
न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयालको इजलासले उक्त आदेश दिएको हो । अन्तरिम आदेशमा फलफूल तथा तरकारीमा विषादी तथा उपलब्ध भएसम्मको सुविधा प्रयोग गरी परीक्षणमार्फत् पठाउनको लागि भनिएको छ ।
काठमाडौं, ४ जेठ । स्वास्थ्य मन्त्रालयले निजी तथा सामुदायिक स्वास्थ्य संस्थाले पनि अब शुल्क लिएर आरडीटी परीक्षण गर्न पाउने बाटो खोलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले...
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। वैशाख ३० गते भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा बसेका...
काठमाडौं, ४ जेठ । नागढुंगामा वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की माथि दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कार्कीमाथि दुर्व्यवहार गर्ने युवक उत्तम...
© 2026 Cloud Patrika. All Rights Reserved.