काठमाडौं, ३ जेठ । नेपालमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका...
शुक्रबार एक सूचना जारी गर्दै जिल्ला प्रशासनले मुल सडक र भित्री सडकमा पनि अनावश्यक भिड हुने गरेको भन्दै त्यसमा कडाई गर्ने जनाएको जनाएको हो।
काठमाडौं, २ जेठ । नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार शुक्रबार थप एक जनामा कोरोना संक्रमणमुक्त भएर...
काठमाडौं, २ जेठ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लक डाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। समितिको शुक्रबार बसेको बैठकले ५ जेठपछि लकडाउनको मोडालिटी...
काठमाडौं, २ जेठ । सुनसरीबाट भक्तपुरको मध्यपुरथिमि शङ्खधर चोकमा नर्स साथीकोमा आएर बसेकी कोरोना भाइरस सङ्क्रमित युवतीको सम्पर्कमा आएकी नर्सको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालकी...
काठमाडाैं, २ जेठ । इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ । जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक...
काठमाडौं २ जेठ । नेपालमा थप ९ जनामा कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा मकवानपुरमा १ जना र बाँकेमा ८ जना...
काठमाडौं, १ जेठ । नेपालमा थप तीन जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सात वर्षीय बालकमा कोरोना देखिएको हो। ती बालक चन्द्रगिरी नगरपालिका वडास्थित...
यस संगै सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला भर लागूहुने गरी जारी गरेको सम्पूर्ण पास समेत खारेज हुने भएको हो । यो निर्णय आगामी शनिवारबाट लागू हुने गृह मन्त्रालयले जनाएको छ...
काठमाडौं, १ जेठ । कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् । यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र...
© 2026 Cloud Patrika. All Rights Reserved.