समाचार

थप ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ९१ पुग्यो

जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ।

६ वर्ष अगाडि

डब्लुएचओले तयार गर्‍यो नेपालको ढाँचामा आइसोलेशन सेन्टर निर्देशिका

विभिन्न क्षेत्रका विज्ञको सहभागिता र अन्तरराष्ट्रिय अनुभवको अध्ययन गरेर आर्किटेक्टहरुको संस्था सोसाइटी अफ नेप्लिज आर्किटेक्टस (सोना) ले उक्त निर्देशिका तयार गरेको हो ।

६ वर्ष अगाडि

करोडौ खर्चे पनि झन् बढ्दो क्रममा बालविवाह

बाँके, ३० बैशाख । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ नारा समुदायस्तरमा व्यावहारिक परिपालना गराउन सरोकार निकायमा चुनौती देखिएको छ। जिल्लाका सचेत युवकयुवती, किशोरकिशोरी र बालबालिका संस्थागतरुपमा जनेतनामूलक कार्यक्रममा लागिपरे पनि विशेष...

६ वर्ष अगाडि

तीन दिनअघि लुकेर नेपाल प्रवेश गरेका थिए रुपन्देहीका संक्रमित

रुपन्देही, ३० बैशाख । रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी नेपाल प्रवेश गरेको पाइएको छ। जिल्लाको समरीमाई गाउँपालिका ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा...

६ वर्ष अगाडि

एकैदिन थपिए २४ जना कोरोना संक्रमित, कुन प्रदेशमा कति ?

काठमाडौं, २९ बैशाख । नेपालमा एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा सोमबार साँझ १३ जना नयाँ संक्रमित थपिएका...

६ वर्ष अगाडि

थप १३ जनामा कोरोना संक्रमण, बर्दियामा पहिलो संक्रमित ११ बर्षीय बालिका

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि हो ।

६ वर्ष अगाडि

कोरोना आशंकामा ७६ हजार भन्दाबढीको परीक्षण

काठमाडौं, २९ बैशाख । नेपालमा कोरोनाको आशंकामा हालसम्म ७६ हजार ३५५ जनाको परीक्षण परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमापीसीआर विधिबाट कोरोना १७ हजार ८०९ जनाको नमुना...

६ वर्ष अगाडि

चीनले दियो पिसिआर परीक्षण किट सहित अत्यावश्यक स्वास्थ्य सामग्री

काठमाडौं, २९ बैशाख । कोरोना भाइरस नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पिसिआर परीक्षण किट सहितका अत्यावस्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ...

६ वर्ष अगाडि

ईपीजी प्रतिवेदन एकतर्फीरुपमै बुझ्न र सार्वजनिक गर्न साझा पार्टीको माग

साझा पार्टीले नेपाल भारत सम्बन्धमा पुनरावलोकन गर्नका लागि बनाइएको प्रवुद्ध व्यक्तिहरुको समूह (ईपीजी) को प्रतिवेदन बुझ्न र सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरेको छ ।

६ वर्ष अगाडि

भारतमा रहेका आफन्तलाई फर्काउन माग गर्दै स्थानियबासी आन्दोलित

भोटका लागि विदेशबाट मगाउने र संकट पर्दा वेवास्ता गरिएको भन्दै विदेशमा रहेका आफन्तहरुले नेपाल सरकारको बिरोध गरेका छन् । आन्दोलनमा लकडाउनको उल्लंघन गर्दै सामाजिक दुरी समेत कायम गरिएको छैन् ।

६ वर्ष अगाडि
1 1,185 1,186 1,187 1,188 1,189 1,349