समाचार

थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६० पुग्यो

नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको हो ।

६ वर्ष अगाडि

लकडाउनको स्वरुप बदल्ने तयारी, सीमा क्षेत्रमा थप कडाइ

लकडाउन खोल्न जिल्लाहरुमा देखिएको जोखिमको आधारमा गाढा रातो, रातो, पहेंलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यसैको आधारमा क्रमश: अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्याउन...

६ वर्ष अगाडि

‘क्यासलेस’ प्रणाली विकासका लागि उपयुक्त अवसर’- अध्यक्ष कुँवर

काठमाडौं, २० बैशाख । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष नवराज कुँवरले कोरोनाभाइरसका कारण सिर्जित विशेष परिस्थितिमा व्यवसायी तथा सरोकारवालाहरुले सञ्चार तथा सूचनासम्बन्धी नवीन प्रविधिको प्रयोग र प्रवद्र्धन गर्ने...

६ वर्ष अगाडि

कुन-कुन अस्पतालबाट हुँदैछ पीसीआर विधिबाट कोरोना परीक्षण ? (सूचीसहित)

काठमाडौं, २० बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको परीक्षण दायर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिंगको क्रममा शनिबारबाट प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा शनिवारबाट पीसीआर...

६ वर्ष अगाडि

महोत्तरीको अज्ञात रोगबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

महोत्तरी, २० वैशाख । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ । बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति...

६ वर्ष अगाडि

हिमपहिरोमा परी मृत्यु भएकाको शव पोखरामा

पोखरा, २० बैशाख । नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ हिङकुकेभ इलाकामा गत माघ ३ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आज पोखरा ल्याएको छ...

६ वर्ष अगाडि

निर्माण क्षेत्रका २० लाख मजदुर प्रभावित, ५ हजार आयोजना अन्यौलमा

कोरोनाभाइरस महामारीका कारण निर्माण क्षेत्रमा काम गर्ने करीब २० लाख श्रमिक र कर्मचारी प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ ।

६ वर्ष अगाडि

सुरक्षाकर्मीलाई सहयोग गर्दै दोधारा चाँदनीका कुमाल दाजुभाई

दोधारा,२० बैशाख । सरकारले घोषणा गरेको लकडाउनको पालना गराउन चर्को घाममा दिन भर सडक तथा सिमानामा डियुटीमा खटिएका सुरक्षाकर्मीहरुलाई सडक तथा सिमानामै पुगेर पानी, खानेकुरा मास्क तथा सेनिटाईजर सामग्री वितरण...

६ वर्ष अगाडि

२४ घण्टामा १ हजार ४ सयजनाको नमूना परीक्षण, दुईजना नयाँ संक्रमित भेटिए

काठमाडौं, १९ बैशाख । कोरोनाको आशंकामा नेपालमा हालसम्म ६० हजार ३ सय ७४ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा...

६ वर्ष अगाडि

प्रदेश ५ मा पहिलो पटक एकै दिन दुई संक्रमित भेटिए

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकी ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

६ वर्ष अगाडि
1 1,190 1,191 1,192 1,193 1,194 1,348