भारतीय जंगलमा अलपत्र परेकालाई १७ घण्टा र बिरामीलाई १२ घण्टा पछि घर तर्फ पठाईएको थियो । भारतबाट रोजगारी र उपचार गरि घर फर्किरहेका बिरामी नेपाली नागरिक सीमा क्षेत्र गड्डा चौकीमा...
महानगरका जनतालाई अप्ठेर परे सहयोग गर्न तयार रहन जनप्रतिनिधि निर्देशन दिएको छ। कोरोना भाइरसको आशंका लागेका बिरामीलाई अस्पताल लैजान परे एम्बुलेन्सका लागि १०२ मा फोन गर्न महानगरले अपील गरेको छ।
काठमाडौं, ११ फागुन । यशुका अनुयायी क्रिश्चियनहरुलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै भ्रामक प्रवचन दिने एक जना पास्टर ९क्रिश्चियन धर्म गुरु० लाई कास्की प्रहरीले पक्राउ गरेको छ। सोमबार राति पोखराको...
नेपाली आन्दोलनको लामो इतिहासमा कर्फ्युको सामना गरेका नेपालीलाई संभवत पहिलो पटक ‘लकडाउन’ को अनुभूति गरिरहेका छन् । दर्जनौं पटक कफ्र्यूको सामना गरिसकेका कतिपय नेपालीहरु ‘लकडाउन’ बारे अनभिज्ञ छन् ।
बिहान ६ बजे सुरु भएको लकडाउनका कारण सडक सुनसान देखिएको छ। सडकमा खटिएका सुरक्षाकर्मीले सडकमा निस्किएका सर्वसाधरणलाई रोक्दै घर फर्काइरहेका छन्।
उनलाई संक्रमण देखिएपछि सरकारले सो जहाजमा आएका मानिसलाई सम्पर्कमा आउन अनुरोध गरेका बेला बागलुङमा ती युवा सम्पर्कमा आएका हुन्। बागलुङको ढोरपाटन नगरपालिका अधिकारीचौरका ती युवा सम्पर्कमा आएपछि चिकित्सकको टोली त्यसतर्फ...
सरकारले मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।
युवती आएको विमानमा रहेका मानिसहरू क्वारेन्टाइनमा छ/ छैन/ देखि उनीसँग गत चैत चार गतेदेखि हिजोसम्म सम्पर्कमा रहेका सबैलाई पत्ता लगाई उनीहरूलाई क्वारेन्टाइनमा नभए क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गर्न भनेको छ।
काठमाडौं, १० चैत । राष्ट्रिय दादुरा-रुबेला खोप अभियान चैत मसान्तसम्मका लागि स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति निकाल्दै कोभिड-१९ को संक्रमणको सम्भावित जोखिम न्यूनीकरण तथा भीडभाडको कारण हुनसक्ने...
काठमाडौं । गुठीसम्बन्धी राय सुझाब पेश गर्न नयाँ समिति गठन भएको छ । चैत ५को मन्त्रीस्तरिय निर्णय अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा...
© 2026 Cloud Patrika. All Rights Reserved.