समाचार

प्रहरीकै गाडी ट्राफिक कारबाहीमा

काठमाडौं, ६ माघ । सडक ढाकेर पार्किङमा राखिएको प्रहरीकै गाडी ट्राफिक कारबाहीमा परेको छ । महानगरीय ट्राफिक प्रहरी रामशाहपथको टोलीले अनामनगरमा रोकि राखेको ना १ झ १४२५ नम्बरको प्रहरीको गाडीलाई...

६ वर्ष अगाडि

फेरि भित्रिँदै नयाँ न्यून चापीय प्रणाली, कस्तोे रहन्छ आगामी तीनदिन ?

देशभर वर्षा र हिमपात गराउने न्यून चापीय प्रणालीको कारण सोमबार देशको मध्य र पश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

६ वर्ष अगाडि

बेल्जियमकी राजकुमारी अस्त्रिद नेपालमा, यस्तो छ भ्रमण योजना

काठमाडौं, ५ माघ । बेल्जियमका राजा लियोपोल्डकी कान्छी बहिनी राजकुमारी अस्त्रिद सात दिने भ्रमणका क्रममा नेपाल आइपुगेकी छिन् । आइतबार दिउँसो त्रिभुवन विमानस्थल आइपुगेकी अस्त्रिदलाई विमानस्थलमा उद्योग वाणिज्य तथा आपूर्ति...

६ वर्ष अगाडि

सवारी साधन चलाउँदै हुनुहुन्छ ? सावधान !

सडकहरुमा बिना हेल्मेट, बिना कागजात सवारी साधन चलाउने चालकहरुलाई पहिलो पटक सम्झाई बुझाई गर्ने, नमाने आवश्यक कारवाही गर्ने अभियान सुरु गरेको प्रहरीले जनाएको छ ।

६ वर्ष अगाडि

हिमपातमा हराइरहेकाको उद्धारमा समस्या, प्रभावित क्षेत्रमा पुग्नै सकस

बेपत्ता हुने विदेशी पर्यटकमा दक्षिण कोरियाका जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक जा तथा शेर्पा छिसिङ लामा, भरिया मीनबहादुर लामा र सरोज नेपाली छन् । यस्तै,...

६ वर्ष अगाडि

प्रहरी छाउगोठ भत्काउँदै, गाउँले बनाउँदै

काठमाडौं, ५ माघ । सदूरपश्चिमका विभिन्न जिल्लामा अझै पनि छाउपडी प्रथा यथावत छ। त्यहाँका जनतामा जनचेतनाको कमीले छाउपडी अन्त्य गर्ने अभियान पूर्ण रूपमा सफल भएको छैन। प्रहरीले एकातिर छाउपडी गोठ...

६ वर्ष अगाडि

कुहिरोले ढाक्यो काठमाडौं, उडान र अवतरण रोकियो

काठमाडौं उपत्यकालगायत मध्य क्षेत्रका केही स्थान, पूर्वका पनि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्र कुहिरोले ढाकेको छ।

६ वर्ष अगाडि

एमसीसी विवादबारे अमेरिकी दूतावासको १० बुँदे स्पष्टीकरण

एमसीसीबारे नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र र बाहिर एमसीसी, इण्डो प्यासिफिक रणनीतिकै अंग भएको भन्दै विरोध भइरहेको बेला अमेरिकी दूतावासले यससम्बन्धी १० बुँदा सार्वजनिक गर्दै यो परियोजनामा सैन्य...

६ वर्ष अगाडि

विश्व कीर्तिमानी होचा व्यक्ति खगेन्द्र थापा मगरको निधन

काठमाडौं, ३ माघ । होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या...

६ वर्ष अगाडि

यसरी मनाईयो स्वामी रामानन्दाचार्य जयन्ती, को हुन् स्वामी रामानन्द ?

काठमाडौं, ३ माघ । आद्य जगद्गुरु स्वामी रामानन्दाचार्य भगवानको ७२० औं प्राकट्य दिवस भब्य रुपमा मनाईएको छ । रामानन्दाचार्य सेवा पीठ,श्रीराम तारक ब्रम्ह पीठ र देश विदेशमा रहेको महायोगी सिद्धबाबा...

६ वर्ष अगाडि
1 1,238 1,239 1,240 1,241 1,242 1,347