समाचार

नेपाल विश्वकप छनोट नजिक, कुवेतमाथि प्रभावशाली जीत

११ साउन, काठमाडौं । विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा छनोट हुन अब नेपाल एक खेलमा विजयी भए पुग्नेछ । अर्थातः आइतबार आयोजक सिंगापुरलाई पराजित गर्न सके सन् २०२० मा आयोजना हुने...

७ वर्ष अगाडि

बाढी र पहिरोको कारण एक अर्बभन्दा बढीको क्षति, ६४ जिल्ला प्रभावित

काठमाडौं, १० साउन । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको अनुसार बर्षा पछिको बाढी र पहिरोको कारण देशभर एक अर्ब भन्दा धेरै रकमको क्षति भएृको छ । मनसुनपछिको विपद्का कारण...

७ वर्ष अगाडि

एक वर्ष बित्यो, तर निर्मलाले पाइनन् न्याय

१० साउन, काठमाडौं । १३ वर्षिय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ वर्ष पुगेको छ । कंचनपुर, भीमदत्त २ उल्टाखामकी किशोरी निर्मलाको साथीका घरमा पढेर घर फर्कने क्रममा बलात्कार...

७ वर्ष अगाडि

चेम्बर भन्छ- मौद्रिक नीति सामान्य, व्यवसायीको माग आंशिक मात्रै सम्बोधन

काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीति सामान्य मात्रै रहेको नेपाल चेम्बर अफ कमर्शले बताएको छ । चेम्बरले बिहीबार एक विज्ञप्ती...

७ वर्ष अगाडि

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरूषाेत्तम खनाल नियुक्त

काठमाडौं, ९ साउन । सरकारले ६ महिनादेखि रिक्त रहेको नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा पुरुषोत्तम खनाललाई नियुक्त गरेको छ । प्राधिकरणकै कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका खनाललाई सोमबार बसेको मन्त्रीपरिषद बैठकले...

७ वर्ष अगाडि

ओढारमा लुकाई राखिएको १६ किलो सुन बरामद

गाेरखा, ९ साउन । गोरखाको धार्चे गाउँपालिकास्थित खोर्लाबेँसीमा ओढारमा लुकाएर राखिएको सुन प्रहरीले बरामद गरेको छ । चुमनुब्री गाउँपालिका हुलचुकका व्यवसायी धनकमल गुरुङले मनास्लु पदमार्ग नजिकै ओढारको ढुङ्गामुनि लुकाएर राखेको...

७ वर्ष अगाडि

कर्मचारी सञ्चय कोषमा विद्युतीय भुक्तानीको थालनी

काठमाडौं, ९ साउन । कर्मचारी सञ्चय कोषले प्रदान गर्ने गरेको धितो कर्जा, सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्थाको आजबाटै सुरुवात गरेको छ । उक्त व्यवस्थाको लागि कोषले नेपाल क्लियरिङ्ग...

७ वर्ष अगाडि

क्रिकेट रंगशाला निमार्णको लागि धुर्मुस सुन्तली फाउन्डेशनलाई ५५ लाख सहयोग

काठमाडौं, ९ साउन । गौंतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्णको लागि उद्योग वाणिज्य संघ चितवनले ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिएको छ । विहिवार चितवनमा आयोजित पत्रकार...

७ वर्ष अगाडि

दोर्दी खोलाको बाढीमा परी १० काे मृत्यु, २० भन्दा बढी बेपत्ता

काठमाडौं, ९ साउन । लमजुङको दोर्दी खोलामा आएको बाढीमा परी १० जनाकाे मृत्यु भएकाे छ भने २० जनाभन्दा बढी अझै हराइरहेका छन् । बुधबार बेलुका खाेलामा एक्कासी बाढी आएपछि ठूलाे...

७ वर्ष अगाडि

चेम्बर अध्यक्ष र साउदी राजदुत बिच भेटवार्ता, श्रम र लगानीका विषयमा छलफल

काठमाडौं, ८ साउन । नेपाल चेम्बर अफ कमर्श र साउदी अरेबियाका राजदुत मसियद बिन सुलिमानसँग लगानी, व्यापार, श्रम र आर्थिक अभिवृदिका विषयमा छलफल भएको छ । चेम्बर अफ कमर्शको सचिवालयमा...

७ वर्ष अगाडि
1 1,300 1,301 1,302 1,303 1,304 1,347