समाचार

यातायात व्यवस्था कार्यालयमा छड्के, २१ कर्मचारी अनुपस्थित

बुटवल, ७ साउन । प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यातायात व्यवस्था कार्यालयको आज छड्के अनुगमन गर्दा २१ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट...

७ वर्ष अगाडि

तीज फेस्टिवलको तयारी पूरा, यस वर्षदेखि हेटौंडा र इटहरीमा पनि

काठमाडौं, ७ साउन । १८ औं ‘तीज फेस्टिवल तथा सिर्जनशिल उद्यमी मेला २०७६’ को सम्पुर्ण तयारी पूरा भएको छ । आयोजक महिला सिर्जनशिल केन्द्रले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेलाको...

७ वर्ष अगाडि

पाइपलाइन निरीक्षणका लागि आपूर्तिमन्त्री यादव मोतिहारी तर्फ

काठमाडाै, ७ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादव आज पेट्रोल पाइपलानको निरीक्षण गर्न भारतको मोतिहारीतर्फ प्रस्थान गरेका छन् । सम्पूर्ण तयारी पूरा भएर उद्घाटनको अवस्थाको सो पाइपलाइनको...

७ वर्ष अगाडि

कर्णालीका मुख्यमन्त्री भन्छन्ः कर्णालीमा कर्मचारी नै छैनन् कसरी गर्नु विकास ?

काठमाडाैं, ७ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्मचारी अभावमा जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । काठमाडौंको रिपोर्टस क्लबमा भएको एक साक्षात्कार कार्यक्रममा उनले कर्मचारी...

७ वर्ष अगाडि

कवाडी संकलकको गुनासोः जर्बजस्ती भ्याट लादिएपछि काम छाेडेर सडकमा भौतारिरहेका छौं

काठमाडौं, ७ साउन । सरकारले यसै आर्थिक वर्षदेखि कवाडी संकलक तथा व्यावसायीहरुको लागि समेत अनिवार्य मुल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने व्यवस्था लागु गरेपछि व्यावसायीहरुले आफूहरु मारमा परेको बताएका छन्...

७ वर्ष अगाडि

व्यवसाय र मानवअधिकारमा एफएनसीसीआईले संयुक्त राष्ट्र संघसँग सहकार्य गर्ने

काठमाडौं, ७ साउन । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले व्यवसाय तथा मानव अधिकारका क्षेत्रमा संयुक्त राष्ट्र संघसँग सहकार्य गर्ने भएको छ । उसले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तरगत...

७ वर्ष अगाडि

नेपालको कमजोर ब्याटिङ, कतारलाई मात्र १२३ रनको लक्ष्य

७ साउन, काठमाडौं । कतार विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने नेपालको निर्णय गलत सावित भएको छ । सिंगापुरमा जारी एसिया क्षेत्रको टी २० विश्वकप छनोट प्रतियोगितामा पहिले ब्याटिङ गरेको...

७ वर्ष अगाडि

नेपाल र जर्जियाबीच भिजा शुल्क नलिने सहमति

काठमाडाैं, ६ साउन नेपाल र जर्जियाबीच प्रवेशाज्ञा शुल्क नलिने सहमति भएको छ । नेपाल र जर्जियाबीच सचिवस्तरमा आज परराष्ट्र मन्त्रालयमा भएको वार्तामा त्यस्तो सहमति भएको हो । दुवै देशका कूूटनीतिक...

७ वर्ष अगाडि

नेपाल र जर्जिया चेम्बर अफ कमर्श बिच लगानी, व्यापार र आर्थिक अभिवृद्धि गर्ने सम्झौता

काठमाडौं, ६ साउन । नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजबिच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । जर्जियाका उपविदेश मन्त्री एलेक्सन्डर ख्वाटिसियस्भिलीको उपस्थितीमा नेपाल चेम्बर...

७ वर्ष अगाडि

उद्योगमा लगानी ठूलो परिमाणमा घट्यो, लगानी ६८ अर्बले घट्दा ६२ वटा कम दर्ता

-जितेन्द्र खनाल काठमाडौं, ६ साउन । सरकारले उद्योगधन्दामा लगानी बढाउने र त्यसको लागि अनुकुल वातावरण मिलाउने दाबी गरिरहँदा वास्तविकतामा भने उद्योगधन्दामा लगानी घटेको पाइएको छ । उद्योग विभागको तथ्यांक अनुसार...

७ वर्ष अगाडि
1 1,302 1,303 1,304 1,305 1,306 1,347