समाचार

नाकाबन्दी पराजित गरेको क्षण सम्झिँदै ओलीले भने-‘यस्ता दिनहरु कहिलै बिर्सिन सकिँदैन’

सामाजिक सञ्जाल मार्फत तत्कालीन नाकाबन्दीको बेला भूकम्पपीडित जनता पालभित्र बसेको र ग्याँसको लाइनमा लागेको तस्बिर सार्वजनिक गर्दै आफ्नो नेतृत्वमा नाकाबन्दी पराजित गरेको स्मरण गरेका हुन् ।

३ वर्ष अगाडि

विमानस्थल आसपास ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा जहाजलाई असर गर्ने कुनै किसिमका वस्तु उडाउन निषेध गरिएको छ।

३ वर्ष अगाडि

यातायात ठप्प पारेर माइतीघरमा शिक्षकहरुकाे नाचगान

काठमाडौं । प्रतिनिधिसभामा दर्ता भएको शिक्षा सम्बन्धी विधयेकलाई लिएर असन्तुष्ट शिक्षकहरुकाे आन्दाेलनाे आज तेस्राे दिन हाे । तर,आन्दाेलनमा आएका शिक्षकहरु तेस्राे दिनमै सुस्ताएका छन् । नेतृत्व वार्ताको तयारीमा जुटेपछि शिक्षासम्बन्धी...

३ वर्ष अगाडि

कार्यवाहक प्रधानमन्त्रीको निर्देशन-‘शिक्षकसँगको वार्ता आजै टुंगोमा पुर्‍याउनू’

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई निर्देशन दिएका छन् ।

३ वर्ष अगाडि

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ। क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौंको बीर अस्पतालमा उपचाररत थिए । डडेलधुरामा जन्मिएका गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन्।

३ वर्ष अगाडि

बालसुधार गृहमा दुई पक्षबीच झडप, एक जनाको मृत्यु

बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

३ वर्ष अगाडि

मलंगवामा दुई समुदायबीच फेरि झडप, रातिदेखि अनिश्चितकालिन कर्फ्यु

दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि सदरमुकाम मलंगवाको निश्चित क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

३ वर्ष अगाडि

नागरिकता नियमावली राजपत्रमा प्रकाशित, गैरआवासीय नेपालीलाई बाटो खुल्यो

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएपछि आमाको नामबाट नागरिकता पाउने हक लागू भएको छ ।

३ वर्ष अगाडि

शिक्षक आन्दोलन: कोर एरियामा दिनभर ट्राफिक जाम, सडक छेउका बिरुवा र दूबो सखाप

माइतीघर–बानेश्वर काठमाडौंमा हरियालीयुक्त देखिने नमूना सडक नै हो । २०७१ सालमा सार्क शिखर सम्मेलन हुने समयमा यो सडकमा लाखौं खर्च गरेर रूखबिरुवा र दूबो रोपिएको थियो ।

३ वर्ष अगाडि

आन्दोलनले अस्तव्यस्त बन्यो ट्राफिक व्यवस्था, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

माइतीघरबाट बानेश्वरस्थित बेकरी क्याफेसम्म शिक्षकहरूले आन्दोलन गरिरहेका छन्। माइतीघर, सिंहदरबार, थापाथली हुँदै संसद् भवन नयाँ बानेश्वरसम्मको ट्राफिक अवस्था पूर्ण प्रभावित भएको छ ।

३ वर्ष अगाडि
1 700 701 702 703 704 1,355