समाचार

पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ निषेध

आजदेखी पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिने भएको छ। पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल (चाइनापुल) सम्मका सडक छेउमा पार्किङ गर्न लागेको हो।

३ वर्ष अगाडि

महानगरले भन्यो -‘बन्चरेडाँडामा फोहोर फाल्न अवरोध छैन्,तीन दिनभित्र उठाइसक्छौं’

। काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाको फोहोर आज निर्बाध रूपमा विसर्जन गरिएको बताएको छ । स्थानीयको अवरोधका कारण यसअघि चार दिनसम्म फोहोर विसर्जन कार्य रोकिएको थियो । हिजोदेखि पुनः नियमित रूपमा...

३ वर्ष अगाडि

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भ्रमणका लागि आज इटाली प्रस्थान गरेका छन् । इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा...

३ वर्ष अगाडि

मीनबहादुर गुरुङसहित ४ जनाको रिट खारेज, राउतलाई छोड्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने कार्यमा संलग्न भन्दै प्रहरीले पक्राउ गरेका सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउतलाई भने छोड्न परमादेश दिएको...

३ वर्ष अगाडि

थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स

नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई धितोपत्र दलााल (ब्रोकर लाइसेन्स) इजाजत दिएको छ । बोर्डले आवश्यक पूर्वाधार तयार पारेका थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो ।

३ वर्ष अगाडि

लघुवित्त पीडितद्वारा ऋण मिनाहाको माग गर्दै प्रदर्शन

काठमाडौं । देशभरबाट जम्मा भएका लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा भेला भएर प्रदर्शन गरेका छन् । गत सातादेखि आमरण अनसन बसेका लघुवित्तीय संस्थाविरुद्ध संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीलाई साथ दिन विभिन्न...

३ वर्ष अगाडि

जंगली च्याउ खाँदा एकै परिवारका पाँचजना सिकिस्त

काठमाडौं । जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँचजना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–३, तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा...

३ वर्ष अगाडि

स्कर्टिङमा लान थालियो फोहोर, बञ्चरेडाँडामा एक सय बढी प्रहरी परिचालन

बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको छ। अहिले एक सय ५० हाराहारीमा प्रहरी त्यता पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

३ वर्ष अगाडि

भन्सार कार्यालयमा पुगेर गृहमन्त्रीले भने-‘सुनकाण्डको जरैसम्म पुग्छौं’

गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन् । तस्करीबाट आएको सुन प्रकरणबारे बुझ्न उनी शुक्रबार मध्याह्न भन्सार कार्यालय पुगेका हुन् ।

३ वर्ष अगाडि

गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । चितवनमा गैंडाको आक्रमणबाट बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर नगरपालिका वडा नं. ६ निवासी ७६ वर्षीय नवराज अधिकारीको मृत्यु भएको छ । घाँस काट्न जंगल गएका...

३ वर्ष अगाडि
1 734 735 736 737 738 1,354