समाचार

नेपालीले विदेशमा गर्ने खर्च दोब्बर, ११ महिनामा सकाए १ खर्ब १९ खर्ब

काठमाडौं । नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय...

३ वर्ष अगाडि

साउने सोमबारको व्रत सुरु, पशुपतिनाथमा भक्तजनको घुइँचो

चान्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।

३ वर्ष अगाडि

पूर्व सर्‍यो मनसुनी रेखा, चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली सबै प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा...

३ वर्ष अगाडि

‘भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा म अपराधी भएँ प्रधानमन्त्रीलाई छुट’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू आजबाट तारेखमा रहेको जानकारी गराएका छन्। सर्वोच्च अदालतले दिएको तारेखपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मेयर बालेन्द्रले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू...

३ वर्ष अगाडि

दोस्रो पटकको अल्टिमेटममा महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारीले स्पष्टीकरण बुझाएका छन् । यसअघिको पहिलो अल्टिमेटममा अटेर गरेर स्पष्टीकरण नबुझाएका अधिकारीले दोश्रो पटकको अल्टिमेटममा भने बुझएका हुन् ।

३ वर्ष अगाडि

सुनको सिक्री लुटपाट गर्ने पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चेन स्न्याचिङ (सिक्री लुटपाट) मा संलग्न एउटा समूहलाई पक्राउ गरेको छ । सिक्री लुटपाटमा संलग्न व्यक्तिलाई मोटरसाइकलसहित पक्राउ गरी प्रहरीले आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं...

३ वर्ष अगाडि

तोलामै ७ सय रुपैयाँले बढ्यो सुन, चाँदीको भाउमा पनि बृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला ७ सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको भाउमा...

३ वर्ष अगाडि

सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं महानगरपालिकाले सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरले सेफ्टी ट्याङ्की ढलमा मिसाएका वडा नं. ६ बौद्ध निवासी गोकुल बहादुर बुढाथोकीलाई ५० हजार रुपैयाँ जरिवाना...

३ वर्ष अगाडि

तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा परी दाजुभाइको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका–४, जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।

३ वर्ष अगाडि

२५ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, ७ दिने स्पष्टीकरण माग

आफूले जिम्मा लिएको काम समयमा नसकेर ढिलासुस्ती गर्नेहरुलाई कालोसूचीमा राख्ने गरिन्छ । कालो सूचीमा परेकाहरुले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि ठेक्कापट्टा वा खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

३ वर्ष अगाडि
1 741 742 743 744 745 1,354