नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दिएका हुन् ।
न्यौपानेको उपचारका क्रममा मृत्युभएपछि आफन्तले त्रिशुली अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै छानबिनको गर्दै दोषि माथि कारबाहीको माग गर्दै आएका छन्।
काठमाडौं । पाँचथरको हिलिहाङ गापा-७ मा शुक्रबार साँझ ईन्द्र कुमारी पन्थाकको दुई तले घरमा खोले पकाउने क्रममा आगलागी हुँदा घरभित्र खेलिरहेका फिदिम नपा-५ घर भई मामा घरमा बस्दै आएका सन्तोष...
धरौटी बुझाएर छुटेयता सन्दीपले राष्ट्रिय क्रिकेट टोलीमा शानदार पु्नरागमन गरेका थिए । अदालतले आदेश गरेको अवस्थामा उनलाई नेपाली टोलीमा समावेश गर्न सकिने नेपाल क्रिकेट संघ-क्यानले स्पष्ट पारिसकेको छ ।
सौराहा नजिकको जंगलमा हात्तीको आक्रमणबाट एक जना विदेशी नागरिकको मृत्यु भएको छ ।
उक्त घटनामा आमा गुमाएका नवजात शिशुको पालन पोषणको लागि त्रिशुली अस्पतालले विदुर नगरपालिका समेतको सहयोगमा रु पाँच लाख १३ दिनभित्र उपलब्ध गराउने,सहमतिपछि भएको ६ बुँदे निर्णयमा उल्लेख छ।
जंगली हात्तीको आक्रमणमा परी घाइते भएका बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझीको उपचारको क्रममा मृत्यु भएको छ ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी र प्रदेश–१ लगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ...
पप्पु गुरुङ्ग दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले विद्यार्थीसँग अन्तक्रिया गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जनज्योती माध्यमिक बिद्यालयका बिद्यार्थी संग एक दिने...
काठमाडौं । उत्सव र कार्यक्रमका नाममा चर्को आवाजमा डिजे बजाउने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय बाराले बिहीबारदेखि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाएको भएको छ । डिजे बजाएको भेटिएमा नियन्त्रणमा...
© 2026 Cloud Patrika. All Rights Reserved.