दोधारा चाँदनीका उपमेयर गंगादेवी जोशीले घरमै पुगेर एक अपाङ्गता व्यक्तिलाई ह्विल चियर वितरण गरेकी छिन् ।
काठमाडौं । प्रतिनिधि सभाको बैठकले पारित गरेको ‘कारागार विधेयक, २०७८’ मा कारगार बाहिर गएर बच्चा जन्माउन पाउने व्यवस्था गरिएको छ। लामो समयपछि प्रतिनिधि सभाको बैठकले आइतबार यो विधेयक पारित गरेको...
पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ।
गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतवार साँझ ५ बजेतिर दुर्घटना भएको हो ।
बाढी,पहिरो र डूवान नेपालको कुनै एक ठाँउको मात्र समस्या होईन । नेपालले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पहिरोको समस्या भोग्दै आएको छ ।
काठमाडौं ८ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३६० नमूनाको पीसीआरमा ३०३ र १५२८ नमूनाको एन्टिजेनमा...
भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किचेको छ । सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा १६ जना घाइते भएका प्रहरीले जनाएको छ ।
उनिहरु शनिबार दिउँसोदेखि हराएका थिए। तीनैजना किशोरीहरु चिया बगानका श्रमिक थिए । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।
हाल लुम्बिनी, गण्डकी र प्रदेश १ का केही भू-भागमा हल्का वर्षा भइरहेको छ। देशका अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.