एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन भनेर यसअघि दुई–दुईपटक बोलाएर पनि स्थगित प्रतिनिधि सभाको बैठक फेरि आजका लागि बोलाइएको छ।
सरकारले विदेशी मुद्रा बचाउने प्रयासमा मार्च २०२० मा आयातमा कडाइ गरेको थियो । अहिले देशमा इन्धन, विद्युत्, सवारी साधनको पार्ट्स र सिमेन्टलगायतको अभाव भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
रूसले युक्रेनमा आक्रमण गरेसँगै त्यहाँ रहेका नेपाली त्रासले युक्रेन छाड्न थालेपछि उक्त आग्रह गरेको हो । सीमावर्ती मुलुक छिर्न सकिने आशमा उनीहरू बसिरहेको ठाउँ छाडेर भाग्न थालेका छन्।
जसका कारण अहिले शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा मौसम आंशिक बदली देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ जना र २ हजार ३३५ जनाको एन्टिजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...
मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको सुदुर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ।
पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
शेयर बजार दोहोरो अंकले घटेको छ । केही दिन बढेको बजारसाताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा झरेको हो ।
जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना (एमसीसी) पास नभए देश सामरिक द्वन्द्वमा फस्ने चेतावनी दिएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.