बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार २६ वटा बैंकको ब्याज १० प्रतिशत माथि पुगेको छ भने १ वटाको मात्र एकल अंक अर्थात् १० प्रतिशतभन्दा कम रहेको छ ।
काठमाडौं । स्थानीयबासीले भर्न पाउने गरि ग्रीन भेञ्चर लिमिटेडको आइपीओ खुलेको छ । कम्पनीको आयोजना प्रभावित क्षेत्रका वासिन्दाले प्राथमिक साधारण सेयर (आइपीओ) कार्यालय समयपछि भर्न सक्ने छन् । कम्पनीले आयोजना...
नेपालमा पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको
उच्च अदालत पाटनले नेपाल भारत मैत्री धर्मशाला सञ्चालनमा कुनै अवरोध नगर्न पशुपति क्षेत्र विकास कोषलगायतका सरकारी निकायलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेका छन्।
जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।
आफ्नो प्राथमिक शिक्षाको पहिलो पाइला टेकेको शिक्षालयलाई मानिसले जीवनभर याद गर्छ । जन्मघर जस्तै माया गर्छ । यस्तै माया देखाएका छन् गुल्मीको मदाने गाउँपालिका, सिर्सेनीस्थित खन्युखर्क आधारभूत विद्यालयका भूपू विद्यार्थीले...
राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । फर्ममा पालिएका कुखुरा भटाभट मरेपछि २५ माघमा कुखुराको नमुना लिएर बर्डफ्लू परीक्षण गरिएको थियो ।
स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ८० हजार नाघेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.