नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले नववर्ष लक्षित अफर ल्याएको छ।
पछिल्लो समय बजारमा कागतीको मूल्य अत्यधिक वृद्धि भएको छ। गर्मी सिजनमा कागती बढी प्रयोग हुने गरेकोले यतिबेला बजारमा कागतीको माग र मूल्य दुबै बढेको हो।
निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको तथ्यांक अनुसार फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ ।
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
काठमाडौं २५, चैत । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमन्ेट सर्विस लिमिटेडले २०७८ सालको अन्तिम दिन चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष...
काठमाडौं २३,चैत । बुधबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना गरिएको आयोजक इभेण्ट सोलुसन...
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ...
इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ नामक स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै यो योजना ल्याएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्षको ८ महिनामा मात्रै दुई खर्ब १७ अर्ब रूपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.