बजार

काभ्रे र ताप्लेजुङमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा सञ्चालनमा

ग्लोबल आइएमई बैंक लिमिटेडले दुई नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेपलाञ्चोकको दाप्चा बजार र ताप्लेजुङको सिन्वामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

५ वर्ष अगाडि

ललितपुर प्रहरीलाई ग्लोबल आइएमई बैंकले दियो १० थान एलइडी टिभी

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर प्रहरीलाई १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ ।

५ वर्ष अगाडि

१८ औं हस्तकला ब्यापार मेला मंसिर ३ गतेदेखि, क्राफ्ट कम्पिटिशन पनि सँगै आयोजना हुने

नेपाल हस्तकला महासंघले आयोजना गर्दै आएको सो मेला हायात रिजेन्सी होटल, बौदमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । विगतमा सो मेला भृकुटीमण्डपमा आयोजना हुँदै...

५ वर्ष अगाडि

सुन र चाँदी दुबैको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

कात्तिक १०, काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदी दुबै धातुको मूल्य घटेको छ । छापावाल र तेजाबी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्दा चाँदी भने तोलामा १५...

५ वर्ष अगाडि

महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक, मूल्य रु. रु ८ लाख ४० हजार

महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले लिथियम–आयोन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो ट्रियो नेपालमा सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट रु ८ लाख ४० हजारमा किन्न सकिने छ ।

५ वर्ष अगाडि

लुम्बिनी विकास बैंकको १३.७१ प्रतिशत लाभांश प्रस्ताव

लुम्बिनी विकास बैंकले आफ्ना सेयरधनीलाई १३.७१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

५ वर्ष अगाडि

एसबीआईका अन्तर्राष्ट्रिय बैंकिङ मुख्य महाप्रवन्धक अरोरा बने नेपाल एसबीआईको अध्यक्ष

स्टेट बैंक अफ इण्डियाका अन्तर्राष्ट्रिय बैंकिङ मुख्य महाप्रवन्धक राजीव अरोरा नेपाल एसबीआई बैंकको अध्यक्ष चयन भएका छन् ।

५ वर्ष अगाडि

खाद्य कम्पनीले बेच्न थाल्यो खसीबोका, मूल्य पोहोरकोभन्दा ९० रुपैयाँ महंगो

बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैंमा खसी बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको भएता पनि यसवर्ष खसी-बोका मात्र बिक्री हुनेछ । कम्पनीले गत वर्षकोे तुलनामा जिउँदो खसीबोकामा प्रति किलो...

५ वर्ष अगाडि

दुई महिनामा एक अर्ब बढीको जुत्ता-चप्पल आयात

तथ्यांक अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब १५ करोड रुपैयाँ बराबरको जुत्ता आयात भएको हो । अघिल्लो आर्थिक वर्षको सोही समयमा ४७ करोड ८४ लाख रुपैयाँ बराबरको जुत्ता...

५ वर्ष अगाडि

दुई महिनामै भित्रियो ११ करोडको खसीबोका, मदिरा आयात ९४ प्रतिशत वृद्धि

भदौ मसान्तसम्म ६३ अर्ब ४३ करोड ८१ लाख १५ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा यस्तो वस्तु ४३ अर्ब ५४ करोड ६ लाख ३२...

५ वर्ष अगाडि
1 20 21 22 23 24 94