बजार

चाडपर्व लक्षित सहुलियत पसल असोज १५ गतेदेखि, अनलाइनबाट समेत सेवा

निजी क्षेत्रबाट हुने अधिक मंहगी नियन्त्रण गर्ने उपाय स्वरुप सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित यस्ता पसल संचालन गर्छ । जसले गर्दा कालोबजारी र मंहगी नियन्त्रण हुने विश्वास गरिन्छ ।

६ वर्ष अगाडि

जगदम्बाले ल्यायो ‘टिभीएस दशैंको आशा’, नगद छुट र शून्य ब्याजमा फाइनान्स सुविधा

जगदम्बा मोटर्सले आगामी दशैं र तिहारलाई लक्षित गरी ‘टिभीएस दशैंको आशा’ योजना ल्याएको छ ।

६ वर्ष अगाडि

छ एआई क्यामेरासहित ओपो एफ१७ प्रो आइतबार नेपालमा सार्वजनिक हुने

ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१७ प्रो असोज ११ गते आइतबार सामाजिक सञ्जाल (फेसबुक र यूट्यूब) मार्फत नेपालमा सार्वजनिक गर्ने भएके छ ।

६ वर्ष अगाडि

कोरियन स्वादको हटपट चाउचाउ रामेन बजारमा, श्रृखंला खतिवडा ब्राण्ड एम्बेसडर

पोखरा नुडल्स प्रालिले फरक स्वादको 'हटपट' चाउचाउ बजारमा ल्याएको छ । लामो समयको अनुसन्धानपछि फरक स्वादको 'हटपट' चाउचाउ बजारमा ल्याएको कम्पनीले बताएको छ ।

६ वर्ष अगाडि

थोकको तुलनामा खुद्रा बजारमा तरकारीको भाउ दोब्बर महंगो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसारको थोक मुल्य र खुद्रा बजारमा पाईने तरकारीको अन्तर दोब्बर पर्ने गरेको छ ।

६ वर्ष अगाडि

बन्दरगाहमा साढे ७ करोडको छोकडा रोकियो

वीरगन्ज, ६ असोज । तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड रुपैयाँबराबरको ५० कन्टेनर छोकडा वीरगन्‍जमा रोकिएको छ । नेपाल सरकारले चैत १६...

६ वर्ष अगाडि

दशैंमा घर जान ट्याक्सी बुकिङ खुल्यो, एपबाटै बुकिङ गर्न सकिने

इजी ट्याक्सी नेपाल एपले दशैंमा घर जाने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको छ ।

६ वर्ष अगाडि

बजाज मोटरसाइकलको चाडपर्व अफर ‘रोजेरै खुसी’, खरिदमा तीन विकल्प रोज्न सकिने

दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नाराका साथ ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ ।

६ वर्ष अगाडि

पर्यटकीय गतिविधी थप खुला गर्न र राहतको प्रभावकारी कार्यान्वयन गर्न माग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कोभिड १९ महामारी रोक्न चालिएका कदम तथा यात्रा प्रतिबन्धहरुले नेपालको पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढिको घाटा व्यहोर्नु परेकाले यसको पुनर्उत्थान चुनौतिपूर्ण...

६ वर्ष अगाडि

फोर्ड गाडी किन्दा ६ महिनाको ईएमआई होलिडे, नगद छुट, डाउन पेमेण्टमा २० प्रतिशत डिफरल

नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेता जि.ओ. अटोमोबाईल्स प्रा.लि. (जिओ फोर्ड)ले दसैँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ ।

६ वर्ष अगाडि
1 41 42 43 44 45 94