वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनमा प्रतिलिटर रु. १० भन्दा कम मुनाफा खान नेपाल आयल निगमसँग अनुरोध गरेको छ ।
लकडाउनका बेला घरमै बसेर ज्ञान बढाउन र नगद उपहार जित्न सकिने क्याश क्वीज एप सार्वजनिक गरिएको छ ।
एशोसिएशनका अनुसार बन्दाबन्दीमा एशोसिएशनमा आबद्ध डेरीले निःशुल्क रुपमा दूग्ध तथा दूग्धजन्य पदार्थ वितरण गरेका थिए । विभिन्न स्थानमा बनाइएको क्वारेन्टिनदेखि ट्राफिक प्रहरी तथा सुुत्केरीलाई निःशुल्क रुपमा दूध तथा घिउसमेत वितरण...
६८ हजार ३७० किलो चिउरा, १७ हजार ४०० किलो चिनी, ४०० ब्याग पिठो, ६३ हजार ८२ साबुन, १०० किलो चिया, ५५० किलो मस्यौरा गरी जम्मा १० लाख ८० हजार ६४३...
काठमाडौं, ८ जेठ । गोदावरी नगरपालिका क्षेत्रमा कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट फलफूल तथा तरकारी आयात गर्न निषेध गरिएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन नगरपालिकाले उक्त तीन स्थानका...
नेपाल उद्योग वाणिज्य महासंघले सरकारले व्यवसायीका न्यूनतम माग पूरा गरेर उद्योगधन्दा सञ्चालन गर्ने वातावरण नमिलाए सडकमा ओर्लने चेतावनी दिएको छ ।
चैत ११ गतेदेखि जेठ २ गतेसम्ममा १ लाख ७१ हजार मेट्रिक टन खाद्यान्न, र ४४ हजार ७ सय मेट्रिक टन दलहन आयात भएको छ। यही अवधिमा ६५ हजार ६६२ मेट्रिक...
शाओमी नेपालमा सबैभन्दा बढी बिक्रीहुने मोबाइल फोन बनेको छ । विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आईडीसीको तथ्यांकअनुसार सन् २०२० को पहिलो त्रैमासिकमा शाओमी नेपालको सबैभन्दा ठूलो मोबाइल ब्राण्ड बनेको हो...
झापा, २ जेठ । लकडाउनको मौका छोपेर कालोबजारी र म्याद गुज्रिएका खाद्य पदार्थ बिक्री गरेको आरोपमा झापाका २६ पसललाई रु चार लाख ४५ हजार जरिवाना गरिएको छ। लकडाउनको मौका छोपी...
महासंघले २०७६ चैतदेखि २०७७ कात्तिकसम्म निर्माण कार्य हुन नसकेको अवधिलाई दृष्टिगत गरी यसबीचका सम्पूर्ण विकास निर्माणका कामहरुको म्याद स्वतः थप हुने व्यवस्थाका लागि सरकारसँग अनुरोध समेत गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.