काठमाडौं । न्युजिल्याण्डले पर्यटकहरूका लागि सीमा नाका खुल्ला गर्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण लामो समय सीमा नाका बन्द गर्दैआएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सीमा नाका...
फेसबुकका संस्थापक मार्क जुकरबर्ग शीर्ष १० धनी व्यक्तिको सूचीमा परेका छैनन् । उनी १३ औं स्थानमा झरेका छन् । उनको कुल सम्पत्ति ७१.१ बिलियन अनुमान गरिएको छ।
युक्रेनको राजधानी किएभमा मंगलबार बिहान शक्तिशाली विस्फोट भएको छ ।
पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक को सदस्य राष्ट्र यूएईले युक्रेनी संकटपछी रुसी तेलमा लगाइएको प्रतिबन्धले बजारमा देखिएको आपूर्ति अवरोध कम गर्न थप तेल उत्पदन गर्ने बारे विज्ञप्ति जारी गरेको थियो...
पछिल्लो तथ्यांक अनुसार हाल सम्म पोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् । हाल सम्म ५८४ जना नेपालीहरु सुरक्षित गन्तव्यमा...
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट युक्रेनलाई मानवीय सहायताका लागि तत्काल १ अर्ब ४० करोड डलर बराबरको सहायता पाउने भएको छ । रुसको आक्रमणबाट त्यहाँ मानवीय समस्या चुलिएसँगै आइएफले यस्तो सहायता स्वीकृत...
काठमाडौं । म्याकडोनाल्ड्स, कोकाकोला र स्टारबक्सलगायत उपोक्ता कम्पनीहरुले रुसमा ब्यापार बन्द गरेका छन् । युक्रेन आक्रमणको कारण देखाउदै यी ठूला उपभोक्ता कम्पनीले सेवन बन्द गरेका हुन् । म्याकडोनाल्ड्सले रुसमा आफ्ना...
गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको...
बीबीसीले जनाए अनुसार इनरहोडार सहरका मेयर दिमित्रा ओर्लोभले रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लाण्टमाको भवन र युनिटमा आगलागी भएको अनुमान गरिएको छ ।
यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित संयुक्त राज्य अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि तेल मूल्य प्रतिब्यारेल ११६ दशमलव ९४ अमेरिकी डलर पुगेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.