बिदेश

धुवाँले सास फेर्न कठिन, खरानी भए ५० करोड जनावर

आगोबाट निस्केको धुवाँले मानिसहरु विरामी पर्न थालेका छन् । न्यू साउथ वेल्समा १२८ कि.मी. प्रति घण्टा बहेको हावाका कारण ठूलो डढेलो लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

६ वर्ष अगाडि

संसारकै धनीलाई चुनौती दिँदै अम्बानी, के होला अमेजन र फ्लिपकार्टको भविष्य ?

इ–कर्मश साइटमा हाल ५० हजार किराना वस्तुहरु सुचिकृत गरिएका छन् । आफ्ना अन्य प्रतिस्पर्धीहरु भन्दा फरक जियो मार्टले स्थानिय किराना पसलहरुसँग सम्झौता गरेर त्यहाँबाट सामानहरु बेच्ने रणनिती बनाएको छ ।

६ वर्ष अगाडि

अंग्रेजी नयाँ वर्षको दिन विश्वमा ३ लाख ९२ हजार शिशुको जन्म

काठमाडौं, १७ पुस । सन् २०२० को पहिलो दिन विश्वमा तीन लाख ९२ हजार ७८ जना शिशुको जन्म हुने संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ)ले जनाएको छ । “सबैभन्दा बढी बालबालिका...

६ वर्ष अगाडि

ओलम्पिकमा स्वयमसेवक बन्न ६ लाख जनाको आवेदन

काठमाडौं, १५ पुस । ओलम्पिक २०२० का लागि स्वयमसेवक बन्न ६ लाख १० हजारभन्दा बढीले आवेदन दिएका छन् । यही डिसेम्बर ५ देखि आवेदनका लागि खुल्ला गरिएकोमा डिसेम्बर २९ सम्ममा...

६ वर्ष अगाडि

सन् २०१९ का चर्चित विश्व घटना

काठमाडौँ, १४ पुस । वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले...

६ वर्ष अगाडि

आगलागीका कारण अष्ट्रेलियाको तापक्रम ४३ डिग्री पुग्यो, ३० हजार विस्थापित

काठमाडौं, १४ पुस । अष्ट्रेलियाको पूर्वी गिप्सल्याण्ड क्षेत्रमा रहेको जङ्गलमा आगलागी भएपछि ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । स्थानीय समयानुसार सोमबार विहान ९ बजेतिर उच्च तापक्रम थियो...

६ वर्ष अगाडि

अष्ट्रेलियामा भ्रमण वर्षको भव्य तयारी, पर्यटनमन्त्री भट्टराईले उद्घाटन गर्ने

काठमाडौं, १४ पुस । भ्रमण वर्ष सन् २०२० को अन्तर्राष्ट्रिय कार्यक्रमको शुभारम्भको तयारी अष्ट्रेलियामा तीव्र पारिएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अष्ट्रेलियाको सिड्नीमा यही पुस २२ गते...

६ वर्ष अगाडि

आइएसद्धारा ११ जना इसाई बन्धकको घाँटी रेटेर हत्या

काठमाडौं । चरमपन्थी इस्लामिक स्टेट (आइएस) समूहले आफ्नो नियन्त्रणमा रहेका ११ जना इसाई बन्धकको घाँटी रेटेर हत्या गरेक छन् । नाइजेरियास्थित बोको हराम समूहको एक जत्थाले यी इसाईहरुको हत्या गरेको...

६ वर्ष अगाडि

सन् २०२० का सम्भावित विश्व घटना, कुन-कुनले चर्चा पाउलान् ?

१८ डिसेम्बरमा प्रक्षेपण गरिएको कीओप्स स्पेस टेलिस्कोपको माध्यमबाट यो क्षेत्रमा नयाँ ढोका खुल्न गईरहेको छ । यूरोपियन स्पेस एजेन्सीका अनुसार अबको तीन वर्षमा ४ देखि ५ सय सम्म नयाँ ग्रहहरुको...

६ वर्ष अगाडि

सय जना यात्रु लिएर नुरसुल्तानका लागि उडेको विमान दुर्घटना

काठमाडौं, ११ पुस । ५ जना विमान चालक दलका सदस्य सहित १०० जना सवार विमान दुर्घटना भएको छ । शुक्रबार बिहान अल्माटी विमानस्थलबाट नुरसुल्तानका लागि उडेको विमान उडेको केहि बेरमै...

७ वर्ष अगाडि
1 164 165 166 167 168 191