बंगलादेशमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ ।
एशियाली विकास बैंक (एडीबी) ले सोना श्रेष्ठलाई आफ्नो दक्षिण एसिया विभागको महानिर्देशक नियुक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा विधानअनुसार अनलाइन सहभागिता समेत सुनिश्चित गरी सञ्चालन गर्न पत्रमार्फत राय दिएको छ।
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ...
म्यानमारमा सञ्चालिन अनलाइन स्क्यामिङ्ग केन्द्रहरुमा संलग्न चार जना नेपाली नागरिकलाई नेपाल एयरलाईन्सको उडान मार्फत नेपाल फर्काइएको छ। थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी टाक इमिग्रेसन अफिस, मेसोट हुँदै...
भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ ।
अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ।
दक्षिणी स्पेनमा रेल दुर्घटना हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । ३० भन्दा बढी यात्रुहरुको अवस्था गम्भीर छ ।
बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि २२ जनाकाे मृत्युु भएको छ।
काठमाडौं । भारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विस्फोटपछिको भएको आगलागीमा नेपालीसहित ६ जना बेपत्ता भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.