बिदेश

अमेरिका भ्रमणमा महंगो होटल होइन राजदूत निवासमा बस्ने इमरान खानको चाहना

काठमाण्डौं, २३ असार । पहिलो औपचारिक अमेरिका भ्रमणको क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले महंगो होटल छोडेर पाकिस्तानी राजदूतको निवासमा बास बस्ने चाहना व्यक्त गरेका छन् । उनको यो चाहनालाई सरकारी...

७ वर्ष अगाडि

नक्कली समाचार नियन्त्रणका लागि एक करोड ८० लाख पाउण्ड खर्च गरिने

लण्डन, २२ असार । संयुक्त राष्ट्रसंघले पूर्वी यूरोपमा बेलायतविरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पाउण्ड स्टर्लिङ बजेटको व्यवस्था गर्ने बताइएको...

७ वर्ष अगाडि

लियोनल मेसीलाई खेल जीवनको दोस्रो रातो कार्ड

२२ असार, ब्राजिल । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेल जीवनकै दोस्रो रातो कार्ड पाई मैदानबाट बाहिरिनु परेको छ । आइतबार बिहान कोपा अमेरिका फूटबलको तेस्रो स्थानका लागि भएको चिलीसँगको खेलमा...

७ वर्ष अगाडि

भारत र पाकिस्तानलाई जोड्ने लोकप्रिय क्रिकेटर

२१ असार, काठमाडौं । पाकिस्तानी अलराउन्डर क्रिकेटर शोएब मलिकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । करीव २० वर्ष देशका लागि खेलेका यी क्रिकेटरले इल्याण्डमा जारी विश्वकपसँगै सन्यासको घोषणा गरेका...

७ वर्ष अगाडि

न्यूजील्यान्डमा प्लास्टिक ब्याग प्रतिबन्ध, प्रयोग गरेमा कडा सजाय

काठमाडौं, १६ असार । न्यूजील्यान्ड सरकारले एकपटक मात्र प्रयोग गर्न मिल्ने प्लास्टिक ब्याग प्रयोगमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित प्लास्टिक ब्यागको प्रयोग गरेको पाइए कडा सजाय दिइने सरकारले जारी गरेको...

७ वर्ष अगाडि

अमेरिकाले हुवावेमाथिको प्रतिबन्ध हटाउने, किन पछाडि हट्यो अमेरिका ?

विश्वका २० औद्योगिक देशहरुको समूह जी २० को जापानको ओसाकामा भएको शिखर सम्मेलनमा चीन अमेरिका व्यापार युद्धको स्थितीलाई समाधान गर्ने सहमति भएको छ । यससँगै अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावे...

७ वर्ष अगाडि

जि–२० शिखर सम्मेलन जापानमा शुरु, चीन-अमेरीका व्यापार युद्ध सुल्झिने अपेक्षा

१३ असार । बीसवटा औद्योगिक राष्ट्रको समूह (जि–२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रुपमा...

७ वर्ष अगाडि

अनियन्त्रित बिमान भवनमा ठोक्कियो, चालक दलका दुईको मृत्यु

मस्को, १२ असार । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ । साइबेरियाको...

७ वर्ष अगाडि

चीन शासित क्षेत्रबाट भारत जाँदै हुनुहुन्छ ? अब भिसा अनिवार्य

काठमाडौं, ७ असार । भारत सरकारले भारत प्रवेश गर्ने नेपालीमाथि क्रमशः कडाई गर्न थालेको छ । भारतले चीन, मकाउ, हङकङजस्ता चीन शासित क्षेत्रबाट भारत प्रवेश गर्ने नेपालीले अनिवार्य भारतीय भिसा...

७ वर्ष अगाडि

दश महिनामा ७ खर्ब २५ अर्ब रेमिट्यान्स, वृद्धिदर निरन्तर घट्दो

काठमाडौं ६, असार । गत वैशाखसम्म नेपालमा ७ खर्ब २५ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १९.६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको...

७ वर्ष अगाडि
1 183 184 185 186 187 191