बिदेश

हैदरावादबाट बैंलौर जाँदै गरेको बसमा आगलागी, कम्तिमा १० यात्रुको मृत्यु

भारतको हैदरावादबाट बैंलौर जाँदै गरेको यात्रुबाहक बसमा आगोलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यस घटनामा कम्तिमा १० जना यात्रुको ज्यान गएको छ ।

१ वर्ष अगाडि

ट्रम्प र सी जिनपिङबीच भेट तय, दक्षिण कोरियामा हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसले यस भेटबारे पुष्टी गरेको हो ।

१ वर्ष अगाडि

ट्रम्प–पुटिन वार्ता रद्द भएपछि अमेरिकाले लगायो रुसी तेल कम्पनीमा प्रतिवन्ध, नेपालसम्म पर्न सक्छ असर ?

अमेरिकी कारबाहीमा रोसनेफ्ट र लुकोइलका रूसमा रहेका धेरै सहायक कम्पनीहरूलाई पनि प्रतिबन्धित गरिएको छ। यी कम्पनीहरुसँग भारतले पनि तेल किन्ने गर्छ । भारतबाट नेपालले तेल किन्छ । त्यसकारण यस्ता कम्पनीहरुमाथि...

१ वर्ष अगाडि

१६६ यात्रुसहित उडिरहेको जहाजमा इन्धन चुहियो, बनारसमा आपतकालिन अवतरण

भारतमा बुधबार एक यात्रुबाहक ठूलो जहाज दुर्घटनाबारे बचेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार इण्डिगोको कोलकाता–श्रीनगर उडान ६ई–६९६१ मा इन्धन चुहिएको छ ।

१ वर्ष अगाडि

सनेई तकाइची बनिन जापानको पहिलो महिला प्रधानमन्त्री

सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् । जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन् ।

१ वर्ष अगाडि

काठमाडौं ल्याइयाे विपिन जोशीको शव

इजरायलमा मारिएका विपिनकाे शव सोमबार केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।

१ वर्ष अगाडि

विपिनको निधन नेपाली अर्थ व्यवस्थाको डरलाग्दो ऐना हो : कुलमान

ऊर्जा मन्त्री कुलमान घिसिङले विपिन जोशीको निधन केवल एउटा दुःखद समाचार मात्र नभई नेपाली राष्ट्रिय आर्थिक व्यवस्था र प्रणालीको एउटा डरलाग्दो ऐना भएको बताएका छन् ।

१ वर्ष अगाडि

विपिन जोशीको शव आज नेपाल ल्याइदै

इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो ।

१ वर्ष अगाडि

शेख हसिनालाई मृत्युदण्डको सजाय माग

बंगलादेशकि पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरिएको छ।

१ वर्ष अगाडि

गाजा पुर्‍याइएको पहिलो महिनामै भएको थियाे विपिनकाे मृत्यु

इसराइली सेनाले विपिन जोशीको मृत्यु उनलाई बन्धक बनाएर गजा पुर्‍याइएको पहिलो महिनामै भएको बताएको छ।

१ वर्ष अगाडि
1 … 8 9 10 11 12 … 193