बिदेश

भारतमा कोराना संक्रमितको संख्या ६७ हजार नाघ्यो, एकैदिन ४ हजार थपिए

काठमाडौं, २९ बैशाख । भारतमा कोरोना संक्रमितको संख्या ६७ हजार नाघेको छ । आइतबार एकैदिन ४ हजार २९६ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ६७ हजार १६१ पुगेको हो ।...

६ वर्ष अगाडि

सिंगापुरमा रोबोट कुकुरले मानिसलाई सिकाउँदैछ सामाजिक दूरी

सिंगापुर । सिंगापुरले मानिसहरुलाई सामाजिक दूरी कायम गर्न सिकाउनका लागि रोबोट कुकुरको प्रयोग गरिरहेको छ । सामाजिक दूरी कायम गर्नका लागि आदेश जारी गर्नुको सट्टा त्यहाँको सरकारले रोबोट कुकुरलाई प्रयोगमा...

६ वर्ष अगाडि

क्याम्पसलाई शुल्क नतिर्ने भन्दै अदालत पुगे विद्यार्थी

अमेरिकाकाको इण्डियाना विश्वविद्यालयका एक विद्यार्थीले आफूले तिरेको सेमेष्टर शुल्क फिर्ता पाउँ भन्दै अदालतमा मुद्दा हालेका छन् । कोरोनाभाइरसका कारण कक्षाहरु सञ्चालन हुन नसकेकाले आफूले तिरेको शुल्क फिर्ता पाउनु पर्ने उनको...

६ वर्ष अगाडि

मर्निङ वाकमा निस्केका नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बेपत्ता

हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले आन्तरिकरूपमा खोजीकार्य गरिरहेको भए पनि अब सार्वजनिकरूपमा खोजीका लागि सबैमा अनुरोध गर्नुपर्ने भएका कारणले सूचना जारी गरिएको बताए।

६ वर्ष अगाडि

कोरोनाका कारण विश्वभर ७८ गैरआवासीय नेपालीको मृत्यु, सबैभन्दा धेरै बेलायतमा

गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ। यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको...

६ वर्ष अगाडि

भारतमा कोरोना सुरु भएपछि पाँच नेपालीद्धारा आत्महत्या, संक्रमणबाट एकको मृत्यु

काठमाडौं । कोरोना संक्रमण सुरु भएपछि भारतमा पाँच नेपालीले आत्महत्या गरेका छन्। दिल्ली र गुजरातमा गरी पाँच नेपालीले कोरोनाको त्रासको कारण आत्महत्या गरेका भारतिय सञ्चार माध्यमले जनाएको छ । सुर्खेत...

६ वर्ष अगाडि

भारतमा संक्रमितको संख्या ६२ हजार नाघ्यो, १९ हजारले जिते कोेरोना

काठमाडौं, २८ बैशाख । भारतमा कोरोना संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ । शनिबार एकै दिन भारतमा ३१ सय १३ जना नयाँ संक्रमित थपिएका छन्। । गएको...

६ वर्ष अगाडि

१४ लाखले जिते कोरोना, २३ लाख भन्दा धेरै उपचारमा

काठमाडौं, २८ बैशाख । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४१ लाख नाघेको छ । शनिबार ८८ हजार ९९७ जना नयाँ संक्रमित थपिएसँगै संख्या ४१ लाख ६२३ पुगेको हो । संक्रमितमध्ये...

६ वर्ष अगाडि

अमेरिकामा १४.७ प्रतिशत बेराेजगारी

वासिङ्टन । अमेरिकामा गत अप्रिल महिनामा १४.७ प्रतिशत बेरोजगारी सृजना भएको छ । कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकामा यसअघि १०.४...

६ वर्ष अगाडि

नेपाली भुमीबाट भारतले सडक बनाएकोमा सरकारको आपत्ति, २०१५ को भारत–चीन सम्झौताको बिरोध

भारतले नेपालको कालापानी हुँदै चीनको सिमानामा रहेको लिपुलेकसम्म सडक बनाएकोमा सरकारले आपत्ति जनाएको छ । सनिबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालको सरहदभित्र कुनै पनि प्रकारका गतिविधि नगर्न सचेत...

६ वर्ष अगाडि
1 136 137 138 139 140 192