अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज सहरमा सम्पन्न शिखर बैठकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अत्यन्तै फलदायी’ भएको बताए ।
कुवेतमा विषाक्त मदिरा सेवनबाट ३५ जना नेपाली अस्पतालमा भर्ना भएको छन् भने केहि नेपालीको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ
बिहीबार जम्मू कश्मीरको किश्तवाडमा रहेको मचैल माता मन्दिर नजिकै बादल फुट्दा ३३ जनाको मृत्यु भएको छ । बादल फाटेर बाढि आउँदा फसेका ५० जनाको उद्धार गरिएको छ।
भारतको जम्मू कश्मिरमा बादल फाटेर आरीघोप्टे वर्षा (क्लाउडबर्स्ट) हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।
संयुक्त राज्य अमेरिकाको आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टअन्तर्गत विद्युत प्रसारण आयोजना अघि बढाउन दुईवटा प्रमुख सम्झौतामा हस्ताक्षर भएको छ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालमातहत निर्माण हुने चार सय केभी डबल सर्किट प्रसारण लाइन अन्तर्गतका दुई खण्ड निर्माणको बोलपत्र स्वीकृत भएको छ ।
भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेका २६ जना नेपाली सम्पर्कविहीन रहेको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।
प्यालेटिनीनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका छन् ।
टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६.१ म्याग्निच्युडको भूकम्प गएकाे छ। भुकम्पमा एक जनाको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन् । उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.