बिदेश

एकैदिन २५ करोड जनता सडकमा उतार्दै ट्रेड यूनियन

काठमाडौं । भारतिय ट्रेड यूनियनले एकैदिन २५ करोड जनता सडकमा उतार्ने दाबी गरेको छ । सरकार समक्ष पटक पकट मजदुरको न्यूनतम् तलब २१ हजार प्रतिमहिना बनाउनुपर्ने माग गर्दै आन्दोलनरत ट्रेड...

७ वर्ष अगाडि

सुलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु

एजेन्सी । अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्येष्टिका क्रममा भागदौड मच्चिँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । घटनमा ४८ भन्दा बढी घाइते भएका छन् ।...

७ वर्ष अगाडि

अष्ट्रेलियामा यसकारण हुन्छ नेपालीलाई मानसिक समस्या

अष्ट्रेलिया । अध्ययनको लागि नेपाली युवापिँढीको आकर्षणक गन्तव्य अष्ट्रेलिया बन्ने गरेको छ । चीन र भारत पछि सबैभन्दा बढी यहाँ विद्यार्थी आउने देश पनि नेपाल हो । कक्षा १२ पढेर...

७ वर्ष अगाडि

इरानका ५२ ठाउँमा आक्रमण गर्ने अमेरिकाको चेतावनी

काठमाडौं, २० पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ५२ स्थान आफ्नो निशानामा रहेको बताएका छन् । ट्रम्पले ट्विटरमा मार्फत उक्त कुरा बताउँदै इरानी सेनाका मेजर जनरल कासिम सुलेमानी हत्याको...

७ वर्ष अगाडि

धुवाँले सास फेर्न कठिन, खरानी भए ५० करोड जनावर

आगोबाट निस्केको धुवाँले मानिसहरु विरामी पर्न थालेका छन् । न्यू साउथ वेल्समा १२८ कि.मी. प्रति घण्टा बहेको हावाका कारण ठूलो डढेलो लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

७ वर्ष अगाडि

संसारकै धनीलाई चुनौती दिँदै अम्बानी, के होला अमेजन र फ्लिपकार्टको भविष्य ?

इ–कर्मश साइटमा हाल ५० हजार किराना वस्तुहरु सुचिकृत गरिएका छन् । आफ्ना अन्य प्रतिस्पर्धीहरु भन्दा फरक जियो मार्टले स्थानिय किराना पसलहरुसँग सम्झौता गरेर त्यहाँबाट सामानहरु बेच्ने रणनिती बनाएको छ ।

७ वर्ष अगाडि

अंग्रेजी नयाँ वर्षको दिन विश्वमा ३ लाख ९२ हजार शिशुको जन्म

काठमाडौं, १७ पुस । सन् २०२० को पहिलो दिन विश्वमा तीन लाख ९२ हजार ७८ जना शिशुको जन्म हुने संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ)ले जनाएको छ । “सबैभन्दा बढी बालबालिका...

७ वर्ष अगाडि

ओलम्पिकमा स्वयमसेवक बन्न ६ लाख जनाको आवेदन

काठमाडौं, १५ पुस । ओलम्पिक २०२० का लागि स्वयमसेवक बन्न ६ लाख १० हजारभन्दा बढीले आवेदन दिएका छन् । यही डिसेम्बर ५ देखि आवेदनका लागि खुल्ला गरिएकोमा डिसेम्बर २९ सम्ममा...

७ वर्ष अगाडि

सन् २०१९ का चर्चित विश्व घटना

काठमाडौँ, १४ पुस । वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले...

७ वर्ष अगाडि

आगलागीका कारण अष्ट्रेलियाको तापक्रम ४३ डिग्री पुग्यो, ३० हजार विस्थापित

काठमाडौं, १४ पुस । अष्ट्रेलियाको पूर्वी गिप्सल्याण्ड क्षेत्रमा रहेको जङ्गलमा आगलागी भएपछि ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । स्थानीय समयानुसार सोमबार विहान ९ बजेतिर उच्च तापक्रम थियो...

७ वर्ष अगाडि
1 … 165 166 167 168 169 … 193