१३ असार । बीसवटा औद्योगिक राष्ट्रको समूह (जि–२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रुपमा...
मस्को, १२ असार । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ । साइबेरियाको...
काठमाडौं, ७ असार । भारत सरकारले भारत प्रवेश गर्ने नेपालीमाथि क्रमशः कडाई गर्न थालेको छ । भारतले चीन, मकाउ, हङकङजस्ता चीन शासित क्षेत्रबाट भारत प्रवेश गर्ने नेपालीले अनिवार्य भारतीय भिसा...
काठमाडौं ६, असार । गत वैशाखसम्म नेपालमा ७ खर्ब २५ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १९.६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको...
काठमाडौं, ४ असार । सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोड भन्दा बढी रकम ठगी गर्ने ट्रेनिङ सेण्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको विशालनगरमा द एप्रेन्टिस फर्म प्रालि...
काठमाडौं, ३ असार । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा ७ दिने चीन भ्रमणमा गएका छन् । चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा थापा असार ०१ आइतबार चीन गएका हुन् । सप्ताहव्यापी औपचारिक...
हङकङ सरकारले विवादित सुपुर्दगी सम्बन्धी विधेयक फिर्ता गरेको प्रमुख कार्यकारी क्यारी लामले घोषणा बताएकी छिन् । तर, सरकार एक कदम पछाडि हटेपनि आन्दोलन अझै साम्य भएकाे छैन् । विधेयकमा अपराध...
काठमाडौं, ३२ जेठ । विश्व अर्थतन्त्रको शक्तिशाली केन्द्र बेलायत खासगरी विभिन्न समयमा ठूल्ठूला उतार चढावको साक्षी बनेको छ । सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीहोस वा पछिल्लो समयको बे्रक्जिट गतिरोध...
बेइजिङ, ३० जेठ । मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु...
३० जेठ । भारतको गुजरात राज्यमा बिहीबार दिउँसो शक्तिशाली आँधिको चेतावनी दिइएको छ । त्यसको प्रभाव बिहानै देखि देखिन थालेको भारतीय संचारमाध्यमहरुका उल्लेख गरिएको छ । बीबीसीका अनुसार आँधिका कारण...
© 2026 Cloud Patrika. All Rights Reserved.