इजरायलले मंगलबार गाजा पट्टीमा भीषण आक्रमण गर्दा कम्तीमा ३२६ जना प्यालेस्टिनी मारिएका छन् ।
स्पेसएक्सको अन्तरिक्ष यान ड्रयागन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अनडक (बाहिरिएका) भएका छन् । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर यस अन्तरिक्षयान मार्फत १७ घण्टाको यात्रापछि पृथ्वीमा फर्कनेछन्।
अमेरिकी विदेश मन्त्रालयले यसअघि जारी गरिएका भिसामाथि पनि छानबिन गरिने बताएको छ । मन्त्रालयले विगतमा जारी गरिएका भिसामाथिको अनुसन्धानको क्रममा अमेरिकी कानुन र आप्रवासन नियम पालना नगरिएको भेटे भिसा रद्द...
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा अड्किएका अन्तरिक्षयात्री बुच विल्मोर र सुनिता विलियम्स बुधबार पृथ्वी फर्कने भएका छन् ।
इजराइलको आक्रमणबाट गजामा ९ जना मारिएका छन्। इजराइलले शनिबार राति गजाको उत्तरी सहर बेइत लाहियामा हवाई आक्रमण गरेको हो।
दक्षिण अफ्रिकी राजदूतमाथि अमेरिका र डोनाल्ड ट्रम्पप्रति ‘घृणा’ फैलाइरहेको आरोप लगाएका छन्।
अमेरिकाको डेनभरमा अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएको छ। डेन्भर विमानस्थलमा पार्क गरिएको अवस्थामा आगो लागेको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली देशहरूबाट अमेरिका भित्रने मदिरामा २ सय प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका छन् ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेकी छन् । भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) ले यही १७ देखि १९ मार्चसम्म नयाँदिल्लीमा आयोजना गर्ने...
करिब नौ महिनादेखि अन्तरिक्षमा अड्किएका अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी विल्मोरको पृथ्वी फिर्ती अनिश्चित भएको छ। अझै ढिलाइ हुने भएको छ । प्राविधिक गडबडीका कारण नासा र स्पेसएक्सले आफ्नो...
© 2026 Cloud Patrika. All Rights Reserved.