बिदेश

अमेरिकाद्वारा थप ८० जना नेपालीलाई डिपोर्ट

अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ।

९ महिना अगाडि

स्पेनमा रेल दुर्घटना, कम्तिमा २१ को मृत्यु

दक्षिणी स्पेनमा रेल दुर्घटना हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । ३० भन्दा बढी यात्रुहरुको अवस्था गम्भीर छ ।

९ महिना अगाडि

गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु

बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि २२ जनाकाे मृत्युु भएको छ।

९ महिना अगाडि

हिमाञ्चलमा ग्यास सिलिन्डर विस्फोट, नेपालीसहित ६ जना बेपत्ता

काठमाडौं । भारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विस्फोटपछिको भएको आगलागीमा नेपालीसहित ६ जना बेपत्ता भएका छन् ।

१० महिना अगाडि

डोनाल्ड ट्रम्पले गरे आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् ।

१० महिना अगाडि

मंसिर महिनामा भित्रियो करिब २ खर्ब रेमिट्यान्स

मंसिर महिनामा करिब २ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

१० महिना अगाडि

अमेरिकी राजदूत डिन आर थम्पसनले गरे राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाइ भेट

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाइ भेट गरेका छन् ।

१० महिना अगाडि

आँखामा आइलेन्स लगाएर जुवा खेलाउने चार जना कारागार चलान

आँखामा आइलेन्स लगाएर जुवा खेल्ने र खेलाउने समूहका चार सदस्य कारागार चलान भएका छन् ।

१० महिना अगाडि

अमेरिकाको भिसा आवेदन दिँदा नेपालीले पनि धरौटी राख्नुपर्ने

नेपाल नागरिकले अमेरिका प्रवेशमा‘भिसा बन्ड’ राख्नुपर्ने भएको छ। अमेरिकाले भिसा नियममा व्यापक कडाइ गर्दै देशहरूको सूचीमा समावेश गरेको हाे।

१० महिना अगाडि

बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका बढ्याे, सचेत नेपाली दूतावासकाे आग्रह

बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

१० महिना अगाडि
1 … 3 4 5 6 7 … 193