प्रधानमन्त्री सुनकको कन्जर्भेटिभ पार्टीका कतिपय शीर्ष नेताहरूले समेत निर्वाचनमा पराजय बेहोरेका छन्।पूर्वप्रधानमन्त्री लिज ट्रस ६०० मतले पराजित भएकी छन्। रक्षामन्त्री ग्रान्ट श्याप्स लेबर पार्टीका उम्मेदवारसँग पराजित भएका छन्।
एजेन्सी । भारतमा आज अर्थात् जुलाई १ देखि भारतीय न्याय संहिता, भारतीय नागरिक रक्षा संहिता र भारतीय प्रमाण संहिता गरी तीनवटा फौजदारी कानुन लागू भएको छ । यो विधेयक गत...
भारतलाई विश्वकप उपाधि जिताएसँगै भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शनिबारको खेलपछि भएको पत्रकार सम्मेलनमा कप्तान शर्माले ट्वान्टी–२० विश्वकपको फाइनल नै उनको...
विकिलिक्सका संस्थापक जुलियन असान्ज बेलायतको जेलबाट छुटेका छन् । कैयौँ वर्षसम्मको कानुनी लडेका ५२ वर्षीय असान्ज अमेरिकी प्रशासनसँग सम्झौता भएपछि उनी छुटेका हुन् ।
काठमाडौं । भारतले रुसबाट हुने तेल आयातमा नयाँ रेकर्ड बनाएको छ । छुट सुविधाको फाइदा उठाउँदै भारतले सन् २०२४ को मे महिनामा रुसबाट हालसम्मकै धेरै तेल आयत गरेको हो ।...
यदि एप्पलले ओपनएआईलाई (अपरेटिङ सिस्टम) स्तरमा एकीकृत गर्दछ भने, मस्कले भने यो अस्वीकार्य सुरक्षा उल्लङ्घन हुनेछ।
यसबाहेक इरान, इन्डोनेसिया र सेनेगलका हज यात्रीको पनि मृत्यु भएको छ । गत वर्ष गत वर्ष गर्मीकै कारण २४० जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश इन्डोनेसियाका नागरिक थिए ।
इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डको सजायविरुद्धको वकालत गरेको आरोपमा ५२ वर्षीय मोहम्मदीलाई सन् २०२१ नोभेम्बरदेखि कारागारमा राखिएको छ ।
यस्तै, स्वीट्जरल्याण्डको जुरिच विश्वकै तेस्रो सहर बनेको छ । विश्वका शीर्ष १० महँगा सहरमध्ये स्वीट्जरल्याण्डका मात्रै चार सहर रहेका छन् । महँगा सहरको सूचीमा जुरिचपछि जेनेभा, बासेल र बर्न क्रमशः...
अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलका अनुसार जुलाई १ देखि यो नियम लागु हुनेछ । मन्त्री ओनिलले विद्यार्थी र अन्य अस्थायी भिसा भएकाहरूलाई अनिश्चितकालसम्म अस्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको बताएकी छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.