बिदेश

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा ४० जनाको मृत्यु

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ

१० महिना अगाडि

भेनेजुएलाको कार्यकारी राष्ट्रपतिमा डेल्सी रोड्रिगेज नियुक्त

भेनेजुएलाको कार्यकारी राष्ट्रपतिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेज नियुक्त भएकि छिन्।

१० महिना अगाडि

भेनेजुएलामा राष्ट्रिय संकटकालको घोषणा

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् ।

१० महिना अगाडि

कतारमा १३ जना नेपालीले पाए आममाफी

कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारले विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो ।

१० महिना अगाडि

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति यूएईबाट पक्राउ

ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी यूएईबाट पक्राउ परेका छन् ।

१० महिना अगाडि

गौतमबुद्ध विमानस्थलबाट कतार पठाइयाे दुई हात्ती

नेपाल सरकारले उपहार दिएका दुई हात्ती आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका छन् ।

१० महिना अगाडि

एक सय भन्दा ठूला दरका भारु नेपालमा चल्ने

अब एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय नोट (भारु) नेपालमा पनि चल्ने भएका छन् ।

१० महिना अगाडि

४ महिनामा भित्रियो ६ खर्ब ८७ अर्ब रेमिट्यान्स

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२\८३ को पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशत वृद्धि भएको छ । सो अवधिमा ६ खर्ब ८७ अर्ब १३ करोडको रेमिट्यान्स भित्रिएको हो...

१० महिना अगाडि

नेपाल र मौरिससकाे द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता खारेज

नेपाल सरकारले गणतन्त्र मौरिसस सरकारसँग सन् १९९९ अगस्ट ३ मा सम्पन्न भएको द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता खारेज गर्ने निर्णय गरेकाे छ।

११ महिना अगाडि

गाेवाकाे नाइट क्लबमा भएको आगलागीमा चार नेपालीको मृत्यु

गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको पनि मृत्यु भएको खुलेको छ । घटनामा २५ जनाको मृत्यु भएकोमा ४ जना नेपाली रहेका हुन्। ।

११ महिना अगाडि
1 … 4 5 6 7 8 … 193