बिदेश

धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इण्डियाका ८० भन्दा बढी उडान रद्द

काठमाडौं । एकैपटक ३०० बढी चालक दलका सहस्यहरूले बिरामी बिदा लिएपछि एयर इण्डिया र एयर इण्डिया एक्सप्रेस एयरलाइन्सका ८० भन्दा बढी उडान रद्द भएका छन् । मंगलबार रातिदेखि बुधबार बिहानसम्म...

२ वर्ष अगाडि

कसले किन्ला त टिकटक !

काठमाडौं । विश्व प्रविधि बजारमा अहिले टिकटकको चर्चा चुलिएको छ । छोटो समयमै लोकप्रिय बनेको टिकटकलाई अब कस्ले किन्न सक्ला भनेर विभिन्न अनुमानहरु गर्न थालिएको हो । अमेरिकी राष्ट्रपति जो...

२ वर्ष अगाडि

काठमाडौं आइपुगिन जापानी विदेशमन्त्री योको

उनी एक दिने भ्रमणको क्रममा नेपाल आएकी हुन् ।

२ वर्ष अगाडि

सलमानको घर बाहिर गोली हान्ने आरोपीले हिरासतमा गरे आत्महत्या !

काठमाडौं । बलिउड अभिनेता सलमान खानको मुम्बई स्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तले हिरासतमा आत्महत्या गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापान नामका एक अभियुक्तले प्रहरी...

३ वर्ष अगाडि

भारत भ्रमण टारेर चीन पुगे एलन मस्क

अमेरिकाको नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन (एनएचटीएसए) ले टेस्लाको ड्राइभर असिस्टेन्स सिस्टमसँग सम्बन्धित सुरक्षा चिन्तालाई सफलतापूर्वक सम्बोधन गरेको छ कि छैन भनेर अनुसन्धान गरिरहेको बताएको केही दिनपछि यो भ्रमण भएको...

३ वर्ष अगाडि

टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकमा अमेरिकी राष्ट्रपतिले गरे हस्ताक्षर

टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा अमेरिकाको प्रतिनिधि सभाका ३६० जना सांसदले मतदान गरेका थिए भने ५८ जना सांसदले विपक्षमा मतदान गरेका थिए । अर्थात् अधिकांश सांसद टिकटकले शेयर बेच्नुपर्ने वा डेटा...

३ वर्ष अगाडि

मलेसियन नौसेनाका दुई हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु

क्लालालम्पुर । सैनिक अभ्यासका क्रममा मलेसियन नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ। समाचारमा जनाइएअनुसार दुईमध्ये एक हेलिकोप्टर स्थानीय ट्रयाकमा खसेको थियो भने दोस्रो स्थानीय स्वीमिङ पुलमा...

३ वर्ष अगाडि

ह्वाट्सएप प्रयोग गर्ने न्यूनतम उमेर अब १३ बर्ष

बेलायतस्थित क्याम्पेन ग्रुप स्मार्टफोन फ्री चाइल्डहुडले बिहीबार एक विज्ञप्ति जारी गर्दै ह्वाट्सएपलाई नयाँ नीति फिर्ता लिन आग्रह गरेको छ ।

३ वर्ष अगाडि

इजरायलमाथि इरानको ड्रोन र मिसाइल, शत्रुता अन्त्य गर्न राष्ट्रसंघको अपिल

इरानले इजरायलमा दर्जनौं ड्रोन र मिसाइल प्रहार गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले शनिबार ‘ट्रु प्रोमिस’ अपरेसन अन्तर्गत ड्रोन र मिसाइलहरू छोडेको थियो।

३ वर्ष अगाडि

सिड्नीको सपिङ मलमा अन्धाधुन्ध छुरा चक्कु हानेर ५ जनाको हत्या

शनिबार स्थानीय समयअनुसार अपराह्न ३ बजेपछि सिड्नीको वेस्टफल्ड सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार हुँदा पाँच जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

३ वर्ष अगाडि
1 … 60 61 62 63 64 … 193