नेपाल सरकारले आबेको हत्या भएकोमा घोर भर्त्सना गरेको छ। आबेको सम्मानमा नेपाल सरकारले असार २५ गते शनिवार राष्ट्रिय शोकको घोषणा पनि गरेको छ। शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको...
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ।
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानिएको छ। जापानको सार्वजनिक प्रसारक एनएचकेको रिपोर्टअनुसार नारा सहरमा एक कार्यक्रममा भाषण गरिरहेका बेला उनलाई गोली हानिएको हो।
सन् १९८७ यता कन्जर्भेटिभ पार्टीलाई बोरिस जोनसनले निर्वाचनमा सबैभन्दा प्रभावशाली रूपमा जिताएको तीन वर्ष पनि पुगेको छैन। तर अहिले उनले आफ्नै सांसदहरूको समर्थन गुमाएका छन्। उनले दलको नेताबाट राजीनामा घोषणा...
यससँगै विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादकको रूपमा आएको छ । विद्युतिय सवारीको क्षेत्रमा चीनको प्रभुत्व रहेको प्रष्ट पार्छ । यस अघि विद्युतीय कार उत्पादन तथा बिक्रीमा अमेरिकी कम्पनी टेस्लाको...
श्रीलंकाका उर्जा मन्त्रीले देशको इन्धन मौज्दात सकिन लागेको चेतावनी दिएका छन् । उर्जा मन्त्री कञ्चना विजेसेकेराले देशसँग नियमित माग अनुसार एक दिनभन्दा कम धान्न सक्ने पेट्रोल मात्र बाँकी रहेको बताए...
देशभर करिब एक सय स्मारक समावेश गरिएको छ। जुलाई १ गतेदेखि प्रतिबन्धित वस्तु प्रयोग गर्ने सर्वसाधारणलाई ५ सयदेखि २ हजार रुपैयाँसम्म जरीवाना हुने समाचारमा उल्लेख छ ।
श्रीलंकाले अत्यावश्यक बाहेकको पेट्रोलियम पदार्थको विक्री रोकेको छ । पछिल्लो समय सबैभन्दा खराब आर्थिक संकटको सामना गर्दै गैर-आवश्यक सवारी साधनहरूको लागि इन्धनको विक्री निलम्बन गरेको छ।
जापान सरकारले टोकियो र यसका वरपरका क्षेत्रमा कम बिजुली प्रयोग गर्न आग्रह गरेको छ । देशमा गर्मीको लहर शुरु हुँदा बिजुली आपूर्तिमा समस्या हुने भएकोले बिजुलीको प्रयोग कम गर्न भनेको...
क्लिफका प्रमुख कार्यकारी सेली ग्रिम्सले मोन्डेलेज विकासको अर्को अध्यायमा क्लिफलाई समर्थन गर्न सही समयमा सही साझेदारू भएको बताइन्।
© 2026 Cloud Patrika. All Rights Reserved.