बिदेश

‘अप्रिल फूल’ नझुक्किनु होला ! यसरी शुरु भयो मनाउने चलन

पश्चिमा देशहरुमा अप्रिल फूल भन्दै ख्याल ठट्टा गरेर एक अर्कालाई झुक्याउने चलन छ । केही वर्ष यता नेपालमा पनि अप्रिल फुलको रमाइलो गर्ने गरिएको छ ।

४ वर्ष अगाडि

किन बढ्दैछ प्रशोधित, तोरी र अन्य खाद्य तेलको मूल्य ?

सोयाबिन तेलदेखि सूर्यमुखी र पाम तेलसम्म सबै खाद्य तेलहरू समावेश छन्, जुन इन्डोनेसियाबाट मलेसिया, रूसमा निर्यात गरिन्छ। यो युक्रेन लगायत दक्षिण अमेरिकाको अर्जेन्टिना जस्ता देशबाट आयात गरिन्छ।

४ वर्ष अगाडि

युक्रेन युद्ध: विश्व बजार रूसको ग्यास र तेलमा कति निर्भर ?

अमेरिकाले भेनेजुएलामाथि लगाइएको तेल निर्यात प्रतिबन्धलाई पनि खुकुलो बनाउने विचार गरिरहेको छ । भेनेजुएला पहिले अमेरिका जाने तेलको प्रमुख निर्यातक थियो, तर अहिले चीनलाई ठूलो मात्रामा तेल बेच्दै छ।

४ वर्ष अगाडि

रुसी धनाढ्यहरुको ‘कालो धन’ १ हजार अर्ब डलर, बेलायती नियन्त्रित टापु मनपर्ने गन्तव्य

विगत केही दशकहरूमा रुसका धनाढ्य वर्गले अरबौं डलरको अवैध आम्दानी विदेश पठाएका छन्। यसो गर्दा उनीहरूलाई पत्ता लगाउन गाह्रो भएको छ।

४ वर्ष अगाडि

रुसी तेलको प्रयोग रोक्न क्यानाडाले प्रतिदिन थप ३ लाख ब्यारेल तेल निर्यात गर्ने

क्यानडाले यस बर्ष तेलको निर्यात प्रति दिन ३ लाख ब्यारेलसम्म बढाउने भएको छ । रुसी तेलको प्रयोग रोक्न अन्य राष्ट्रलाई सहयोग गर्ने उद्देश्यसहित निर्यात बढाउन लागेको हो ।

४ वर्ष अगाडि

एनआरएनएमा कुल आचार्य, रविना थापा र डा. बद्री केसी अध्यक्ष चयन, आलोपालो नेतृत्व सम्हाल्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जना चयन भएका छन् । संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र डा.बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन...

४ वर्ष अगाडि

चिनियाँ विदेशमन्त्री शिवपुरीमा हाइकिङ जाने, यस्तो छ भ्रमण तालिका

चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार अपरान्ह काठमाडौं आइपुग्दैछन्। वाङ नेतृत्वको टोली आज साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने कार्यतालिका रहेकोमा दुई घण्टा अगाडि सरेको छ।

४ वर्ष अगाडि

चाइना इस्टर्न विमान दुर्घटना : सवार १३२ जनाकै मृत्यु भएको पुष्टी

मबार चीनमा भएको जहाज दुर्घटनामा सवार सबै यात्रुको ज्यान गएको पुष्टी भएको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चाइना इस्टर्नको बोइङ ७३६ जहाज सोमबार तंगशियान काउन्टीको बुझो शहरको...

४ वर्ष अगाडि

चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना

चीनमा १३३ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ ।

४ वर्ष अगाडि

‘रुस-युक्रेन वार्ता विफल भए तेस्रो विश्वयुद्ध’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी अतिक्रमण अन्त्य गराउने वार्ता विफल हुनुको अर्थ तृतीय विश्वयुद्ध हुने बताएका छन्। सीएनएन टेलिभिजनसँग आइतवार कुरा गर्दै जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष कुरा गर्न...

४ वर्ष अगाडि
1 89 90 91 92 93 191