मेलामा साढे दुई लाख अवलोकनकर्ताको सहभागीता रहेको थियो ।
आयोजनका अनुसार हालसम्म मुख्य सुरुङ अन्तर्गत ४ हजार ८३ मिटर मुख्य मध्ये हालसम्म १ हजार ७१० मिटर खनिसकिएको छ । काठमाडौंतर्फ मुख्य सुरुङ ८७१.८० मिटर र इभ्याकुएसन १११३ मिटर पुरा...
विधेयकमा कसैले यसरी घरजग्गाको कारोबार अनुमति नलिएर गरेको भए बिगो बमोजिम तथा बिगो नखुलेमा १० लाख रूपैयाँसम्मको जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन विमानस्थलमा खुद्रा मूल्यभन्दा तीन गुणा बढी रकम असुलेको आरोपमा ९ पसललाई १५ लाख जरिवाना गरेको छ ।
अख्तियारले विशेष अदालत काठमाडौंमा रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दान बहादुर केसीविरुद्ध २ करोड १० लाख १० हजार ४८२ रूपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
यही फागुन ९ गते कोटेश्वरका नरेफाँट तथा जडिबूटी चोक र फागुन १० गते गौशाला, बागमती पुल, तिलगङ्गा, एयरपोर्ट, शम्भुमार्ग र बागमती कोरिडोर क्षेत्रका घरहरूमा मेलम्चीको खानेपानी पाइपलाइनको अन्तिम परीक्षण प्रारम्भ...
खाना पकाउने ग्यासको सिलिन्डर बिष्फोट हुने घटना बढेर गएका छन् । म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ। तर धेरै उपभोक्तालाई सिलिन्डरको म्याद हुन्छ कि हुँदैन वा भए पनि कसरी...
इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
नेपालभरका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत पनि कुवेतबाट पठाएको नगद रेमिट्यान्स नेपालमा प्राप्त गर्न सकिनेछ।
काठमाडौंको भृकुटीमण्डपमा फागुन २ गतेदेखि सुरु भएको मेला ६ गतेसम्म चल्नेछ। मेलामा करिब दुई लाखले अवलोकन गर्ने र आठ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.