अर्थतन्त्र

कर्मचारी निकाल्न ठूला टेक कम्पनीको प्रतिस्पर्धा,पेपलपछि पालो स्न्यापच्याटको

पछिल्ला केही महिनामा गुगल, अमेजन, माइक्रोसफ्ट, ट्विटर, फेसबुक, अनलाइन भुक्तानी कम्पनी पेपलजस्ता ठूला टेक कम्पनीहरूले आफ्ना हजारौं कर्मचारीलाई बर्खास्त गरिदिएका छन्।

३ वर्ष अगाडि

राष्ट्रिय बीमा संस्थानमा जागिर खुल्यो (सूचनासहित)

योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकताको प्रतिलिपिसहित १५ दिनभित्र आवेदन दिन सक्ने संस्थानले जनाएको छ ।

३ वर्ष अगाडि

१० प्रतिशत सेवा शुल्क पुनःस्थापनाका लागि ७ दिने संघर्षको कार्यक्रम घोषणा

केन्द्रीय संयुक्त ट्रेड युनियन संघर्ष समितिले होटल, रेष्टुरेण्टले १० प्रतिशत सेवा शुल्क लिन पाउनुपर्ने माग गर्दै ७ दिने संघर्षका कार्यक्रम घोषणा गरेको छ।

३ वर्ष अगाडि

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य,निगमलाई पाक्षिक घाटा ९ करोड ४१ लाख

हवाई इन्धनमा प्रतिलिटर ७.८० रुपैयाँ र मट्टीतेलमा ४.६१ रुपैयाँ बढेर आएको छ । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानी हुने देखिएको छ।

३ वर्ष अगाडि

भारतले घटायो नेपाललाई दिने सहयोग रकम, सबैभन्दा धेरै भुटानका लागि गर्ने

गत आवमा भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ विनियोजन भएको थियो । वित्त वर्ष २०२१/२२ मा ४ अर्ब ४६ करोड भारु विनियोजन भएको थियो ।

३ वर्ष अगाडि

सम्पत्ति शुद्धीकरण सम्बन्धी कानून फास्ट ट्रयाकमा ल्याइने

सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ । मंगलबार अर्थ मन्त्रालयमा बसेको सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय पुनरवलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक...

३ वर्ष अगाडि

अर्थले संघीय निकायमा यसरी गर्दैछ खर्च कटौती, २५ अर्ब बच्ने

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्काको योजना ल्याएको छ । यसअनुसार २५ अर्ब रुपैयाँ बचत गर्ने...

३ वर्ष अगाडि

दैनिक उपभोग्य सामानको महँगी बढेको बढ्यै, जीविको पार्जनमा समस्या थपिँदो

नेपाल खुद्रा व्यापार संघको पछिल्लो तथ्यांक अनुसार पछिल्लो चार महिनायता बजारमा आँटा प्रतिकेजी २५ , मैदा प्रतिकेजी २०,चामल प्रतिकेजी १० रुपैयाँदेखि १८ रुपैयाँसम्म बढेको छ ।

३ वर्ष अगाडि

जगदम्बा स्टील्सको सुपरशाइन र ग्याल्भा प्लसका जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढ्यो

कम्पनीका अनुसार रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटली र म्यानमारमा जगदम्बा सुपरशाइन र ग्याल्भा प्लसका जस्तापाता उच्च मागसहित निर्यात भइरहेको हो।

३ वर्ष अगाडि

नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा कायमै

सूचकांकमा ९० अंक प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने जम्मा १२ अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक बनेको छ ।

३ वर्ष अगाडि
1 307 308 309 310 311 779