काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वर चोकमा रहेको बानेश्वर कम्प्लेक्सको अस्थायी संरचना भत्काएको छ ।
असार मसान्तपछि निरन्तर घट्दै गएको बैंकहरुको निक्षेप साउन महिनाको अन्तिम साता भने सुधार आएको छ । नेपाल बैंकर्स संघका अनुसार साउनको अन्तिम सातामा निक्षेप १२ अर्ब र कर्जा लगानी २...
प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ...
दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन् । नेपालीहरुको महान पर्व दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामानहरु रोकिए पछि व्यवसायीहरु चिन्तित बनेका हुन् ।
त्यस्ता कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने र जसले गर्दा समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा समेत प्रत्यक्ष असर पार्न सक्ने आयोगको भनाइ छ।
नेपाल सरकार र अमेरिकी सरकारको एमसीसीबीच पाँच वर्ष अगाडि कम्प्याक्ट कार्यक्रममा सम्झौता भएको थियो। तर, लामो विवादपछि गत फागुनमा मात्र यो सम्झौता नेपालको संसद्ले अनुमोदन गरेको थियो।
नेपालको सार्वजनिक ऋण २० खर्ब रुपैयाँ नाघेको छ । गत आव(एक वर्षमा) मा २ खर्ब ३१ अर्ब रुपैयाँभन्दा बढीले सार्वजनिक ऋण बढ्दा कुल ऋण २० खर्ब ११अर्ब ५८ करोड पुगेको...
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६ महिनाको न्यून विन्दुमा पुगेको छ । यति हुँदाहुँदै पनि पेट्रोल डिजेलको मूल्यवृद्धिबाट सर्वसाधारणले राहत पाएका छैनन् । दुई महिनामा कच्चा तेल ३० प्रतिशतले सस्तो...
सोल्टी होटलले गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ ।
भारतको एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाट जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजना सर्वेक्षण गर्न अनुमतिपत्र प्राप्त गरेको छ । बिहीबार एक कार्यक्रममा...
© 2026 Cloud Patrika. All Rights Reserved.