अर्थतन्त्र

१ वर्षमा स्वदेशी लगानीका ३०९ उद्योग दर्ता, धेरै लगानी प्रस्ताव ऊर्जा क्षेत्रमा

उद्योग विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा तीन खर्ब ४३ अर्ब ५५ करोड ९१ लाख ५० हजार बढीका ३०९ वटा उद्योग दर्ता भएका हुन् ।

४ वर्ष अगाडि

विवादमा रहेका गभर्नरबाट आउने कसिलो मौद्रिक नीतिले अर्थतन्त्रको कालो बादल हट्ला !

सदन र सडक दुबै स्थानमा उनको राजिनामा माग भइरहेको छ । एम अधिकारी नामक नामबाट उनलाई नेकपा एमालले अर्थ विभागको सदस्य बनाएपछि विवाद उत्पन्न भएको छ ।

४ वर्ष अगाडि

आज मौद्रिक नीति सार्वजनिक हुँदै

अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार बिफ्रिङ सकेको राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदैछ । मौद्रिक नीति अपरान्ह ४ बजे सार्वजनिक गर्ने तयारी छ ।

४ वर्ष अगाडि

जागिरको खोजिमा हुनुहुन्छ ? राष्ट्रिय परीक्षा बोर्डले माग्यो कर्मचारी (सूचनासहित)

बोर्डले प्रशासन र प्राविधिकतर्फ अधिकृत प्रथमदेखि सहायक प्रथमसम्मका लागि आवेदन माग गरेको छ ।

४ वर्ष अगाडि

बजेट निर्माण विवाद प्रकरण : संसदीय समितिको समय सात दिन थप

बजेट निर्माणमा अनाधिकृत व्यक्ति छिरेको भन्दै विपक्षी एमालेले संसदमा आवाज उठाएपछि गठन भएको संसदीय छानविन विशेष समितिको समय ७ दिन थप भएको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नी सापकोटाले...

४ वर्ष अगाडि

वायुसेवा निगमद्वारा सञ्चय कोष र नागरिक लगानी कोषलाई १ अर्ब ३५ करोड भुक्तानी

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

४ वर्ष अगाडि

नेपाल बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच रेमिट्यान्स सम्झौता

नेपाल रेमिट इन्टरनेसनलमार्फत आएको रेमिट्यान्स् नेपाल बैंकको सम्पूर्ण सम्पूर्ण शाखाहरू, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।

४ वर्ष अगाडि

‘बजेट निर्माणमा असम्बन्धित व्यक्ति संलग्न छैन, सीसीटीभी फुटेज क्षमता कति हुन्छ मन्त्री जानकारी हुँदैन’

समितिले यसअघि मन्त्रालयका अधिकारी तथा कर्मचारीहरुसँग पनि सोछपुछ गरिसकेको छ । तर, उनीहरुले शर्माविरुद्ध बयान दिएका छैनन् ।

४ वर्ष अगाडि

बजेट निर्माण प्रकरण : निवर्तमान अर्थमन्त्री शर्मासँग आज बयान

संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशबारे आज बयान लिँदैछ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधबार बसेको बैठकले...

४ वर्ष अगाडि

ठेकेदारको लापरवाहीले सडकको यस्तो दुर्दशा, यो नाली हो कि धराप ? (फोटोफिचर)

कोहलपुर नगरपालिकाले त्रिभुवन माध्यमिक विद्यालयको साइडदेखि गोल्छासम्म नाली निर्माण गर्ने गरी १ करोड १५ लाख बजेट विनियोजन गरे पनि ठेकेदारले लापरबाही गर्दा राज्यको करोडौ रुपैयाँको योजना अलपत्र परेको हो ।

४ वर्ष अगाडि
1 361 362 363 364 365 781