सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा शनिबार मध्यरातमा राजपत्रमा एक सूचना प्रकाशित गर्दै आगामी भदौ १४ गतेसम्मको लागि प्रतिबन्ध लम्ब्याएको हो ।
अब पर्यटकहरुले एकतर्फी टिकट मात्र प्रतिव्यक्ति कर सहित ४७५ रुपैयाँमा खरिद गर्नुपर्ने छ । सो टिकट सार्क देशका लागि ७६० रूपैयाँ, चिनियाँको लागि ९ डलर र अन्य देशका नागरिकहरुका लागि...
श्रीलङ्कामा एकदमै थोरै इन्धन, खानेकुरा, औषधि र अरू अत्यावश्यक सामाग्रीको मौज्दात बाँकी छ र प्रदर्शनकारीहरूले राजनीतिक वर्ग त्यसका लागि जिम्मेवार भएको बताइरहेका छन्। श्रीलङ्काको चरम आर्थिक र राजनीतिक सङ्कटका केही...
एक वर्षको अवधिमा कामको खोजीमा विदेशिने नेपालीको संख्या ६ लाख २८ हजार नाघेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा कोरोना भाइरसको महामारी कम भएसँगै उच्च बढोत्तरी भएको...
अवधिमा कार्यालयका अनुसार सरकारले ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजश्व संकलन गर्ने लक्ष्य राखेकामा हालसम्म १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख बराबर राजश्व संकलन...
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा घोषण गरेको‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ अभियानलाई कार्यान्वयन गर्न सबै मन्त्रालयलाई पत्राचार गरेको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकास मार्गका लागि सक्षम वातावरण सुधार गर्न मद्दत गर्नको लागि १२ अर्ब ७६ करोड करोड रुपैयाँ बराबरको विकास नीति सहयाता...
नेपाल र चीनले रसुवागढी नाकालाई दुई तर्फी चलाउन सहमत भएका छन् । यससँगै साढे दुई वर्षदेखि अघोषित रुपमा रहेको चिनियाँ नाकाबन्दी हट्ने देखिएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा निर्धारण गरेको छ ।
दर्ता भएका तर नियमित रुपमा विवरण नबुझाएका कम्पनीहरु जरिवाना रकमको ५ प्रतिशत मात्रै शुल्क बुझाए पनि नवीकरण हुने भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.