अर्थतन्त्र

‘प्लास्ट नेपाल २०२२’ जेठ १२ देखि, प्लाष्टिकजन्य उत्पादन तथा कच्चा पदार्थ प्रदर्शनीमा राखिने

काठमाडौं, ९ जेठ । प्लाष्ट नेपाल फाउण्डेशनले जेठ १२ देखि काठमाडौंको भृकुटी मण्डपमा प्लास्ट नेपाल २०२२ नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्न लागेको छ । प्रदर्शनी ३ दिन चल्ने छ ।...

४ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्यास प्रतिसिलिण्डर २०० रुपैयाँ बढ्यो

पाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ। निगमले आइतवार राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

४ वर्ष अगाडि

‘इन्धनमा लगाइएको उच्च करको दर घटाउन आवश्यक ‘

शेखर गोल्छा स्थानिय निर्वाचन लगत्तै आयल निगमले एकैपटक पेट्रोल डिजेलमा प्रति लिटर १० रुपैया मुल्य वृद्धि गर्यो । त्यसको दुइ दिन पछि भारतीय आयल निगमले पठाएको मुल्यसूचि अनुसार यो मुल्यवृद्धि...

४ वर्ष अगाडि

चन्द्र ढकाल आइएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित

भारतको कोचीमा ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आइएमई मोटर्सका अध्यक्ष ढकाललाई उक्त अवार्डले सम्मान गरेको हो ।

४ वर्ष अगाडि

विद्युत निर्यातको तयारीमा नेपाल, सहकार्य गर्न बंगलादेशलाई आग्रह

काठमाडौं, ७ जेठ । नेपाल चेम्बर अफ कमर्सले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेश समक्ष प्रस्ताव गरेको छ । नेपाल छिट्टै विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्न लागेको सन्र्दभमा बंगलादेशसंग विद्युत...

४ वर्ष अगाडि

यी १० वस्तु, जसले ओगट्छ कुल आयातमा आधा हिस्सा

नेपालमा पेट्रोलियम पदार्थसहितको १० प्रमुख वस्तुले कुल आयातको आधा हिस्सा ओगट्ने गरेको पाइएको छ । भन्सार विभागको तथ्यांक अनुसार कुल आयात हुने वस्तुमध्ये पहिलो तीन नम्बरसम्म पेट्रोलियम पदार्थ पर्छ ।...

४ वर्ष अगाडि

रोजगारी, कृषि र गरिबीलक्षित कार्यक्रम मर्ज गर्ने तयारी

सरकारले आगामी आर्थिक वर्ष २०७९\८० को बजेटबाट रोजगारी, कुृषि र गरिब लक्षित कार्यक्रमहरुलाई मर्ज गरि एकीकृत कार्यक्रम बनाउने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार छरिएर छुट्टाछुट्टै रुपमा संचालित...

४ वर्ष अगाडि

दातृ निकायसँग शिक्षामन्त्रीले भने – ‘शैक्षिक गुणस्तरको लागि स्रोतको अभाव हुनसक्छ, सहयोग गर्नुपर्‍यो’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा आइसीटी माध्यमबाट शैक्षिक प्रशासन एवम् शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न लागेको बताएका छन् ।

४ वर्ष अगाडि

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको लागि नयाँ ड्रेस तोकियो

खैरो गाढा रङको पाइन्ट र कोट, हल्का नीलो रङको सर्ट, खैरो गाढा रङको ज्याकेट,कलेजी रङको स्वेटर र कालो जुत्तालाई शिक्षकको पोशाकका रुपमा तोकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको...

४ वर्ष अगाडि

‘अर्बौंका सामान ल्याएर कृषिप्रधान देशको गफ दिइरहने, उत्पादनमा जोड दिनु पर्दैन्’ ?

तीब्र आयातले मुलुक निकै कठिन अवस्थामा पुगेको जिकिर गर्दै नेता थापाले अब नेपालले उद्योग, कलकारखाना तथा उत्पादनलाई विशेष प्राथमिकता दिँदै निर्यातलाई ध्यान दिनुपर्ने बेला भएको बताए ।

४ वर्ष अगाडि
1 389 390 391 392 393 781