राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन शाखा प्रबन्धकसहित ४ जनाविरुद्ध अख्तियारले काठमाडौं विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक को सदस्य राष्ट्र यूएईले युक्रेनी संकटपछी रुसी तेलमा लगाइएको प्रतिबन्धले बजारमा देखिएको आपूर्ति अवरोध कम गर्न थप तेल उत्पदन गर्ने बारे विज्ञप्ति जारी गरेको थियो...
‘कसले आएर के भन्छ भन्ला भनि प्रोजेक्ट पर्खेर बस्ने होइन, लगानी बोर्ड आफैंले प्रोजेक्ट जन्माउनुप-यो’ उनले भने ।
निवेदन दिने व्यक्ति १८ देखि ५९ वर्ष उमेर समूहको हुनु पर्नेछ । निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एकसय दिनको रोजगारमा संलग्न नभएको हुनु पर्नेछ ।
ऊर्जाबाट हुने कार्बन डाइअक्साइडको उत्सर्जन सन् २०२१ मा ६ प्रतिशतले बढेर ३६.३ बिलियन टन पुगेको हो। सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने राष्ट्र चीन रहेको छ । चीनले सन् २०६० सम्म...
पछिल्लो समय अत्याधिक रुपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ ।
नेपालमा आगलागी नियन्त्रणका घटनामा पछिल्लो समय हेलिकोप्टरको प्रयोग प्रभावकारी बन्दै गएको छ । यसैसाता दुई स्थानमा लागेको आगो नियन्त्रण गर्न सिम्रिक एयरको प्रयोग गरिएको छ ।
विगत केही दिन देखि उकालो लागेको सुनको भाउ नेपाली बजारमा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको भाउले नयाँ रेकर्ड बनाएको हो ।
सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re. One र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको छ ।
निर्माणाधीन महादेवटार सुरुङ खण्ड (प्याकेज एक) र लेनडाँडा–धेद्रे सुरुङ खण्ड (प्याकेज २) ठेक्का सम्झौताअनुरूप अधिकतम जनशक्ति र आवश्यक मेशिनरी उपकरणको परिचालन गर्दै गुणस्तर कायम गरी समयसीमाभित्र कार्य जिम्मेवारी पूरा गर्न...
© 2026 Cloud Patrika. All Rights Reserved.