नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् ।
विभागले मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जगदम्बा सिमेन्ट प्रालि रुपन्देही, जानकी केवल प्राली धनुषा र ग्यास वान नेपाल प्रालि बारालाई कारवाही गरेको हो ।
प्रविधिमा आधारित लक्की ड्र मार्फत सार्वज्निक गरिएको नतिजा अनुसार आइएमईका सेवाग्राही जिवेश दाहाल भाग्यशाली विजेता छनोट भएका हुन् ।
नेपाल राष्ट्र बैंकले विहीवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५४ र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।
लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जा कृषि क्षेत्रमा आक्रामक देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार कृषि कर्जामा ४३ अर्ब २९ करोड...
राज्यको प्रमुख आम्दानीको स्रोत राजस्व भएको उल्लेख गर्दै निजी क्षेत्रले आफू पीडामा रहेको र कानुनी बाध्यता नभएको अवस्थामा पनि राज्यका गतिविधि रोकिनु हुँदैन भनेर कर बुझाउने गरेको स्मरण गरे ।
बुधवारदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरका सिफारिसमा चार ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
पुरस्कारका लागि आवश्यक स्रोत भट्टराईले अक्षय कोषका रुपमा रकम उपलब्ध गराउने बताइएको छ । पुरस्कार सम्बन्धी सम्झौता पत्रमा बुधबार नाफिज अध्यक्ष मोदनाथ ढकाल र दाता भट्टराईले हस्ताक्षर गरे ।
सरकारले हरेक बर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर सर्वाधिक कर तिर्ने ब्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्छ। सम्मान अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन्।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको तथ्यांक अुनसार २ खर्ब ३९ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.